• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पढाउने शिक्षक परिक्षामा आफै फेल, त्रिविको लगातार खस्किदो नतिजा


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । देशकै जेठो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयमा हुने गरेको सेवा आयोगको परिक्षाको लिखित नतिजा यसपाली पनि लाजमर्दौ देखिएको छ, जसको उत्तीर्ण प्रतिशत जम्मा ३.५९ रहेको छ । उपप्राध्यापकहरुको मिति २०७७-११-९ र २०७८-०३-१५ को सुचना अनुसारको कानून, व्यवस्थापन, मानविकी र शिक्षा संकायहरुको लिखित परिक्षामा आवश्यकता भन्दा निक्कै कम र शुन्य उम्मेदवार लिखित परिक्षामा उत्तीर्ण भएका छन् ।

    Advertisement

    त्रिभूवन विश्वविद्यालयले आफु मातहतका विभाग वा क्याम्पसहरुमा आवश्यकता अनुसार उपप्राध्यापकहरु (लगायतको) को सेवा आयोग मार्फत माग गर्दछ र विश्वविद्यालय सेवा आयोगले (विगत केहि समयदेखी लोकसेवा आयोगको सहयोगमा) परीक्षा लिएर नतिजा प्रकाशन गर्दछ । यसरी विश्वविद्यालय सेवा आयोगले लिईएको परीक्षामा विगत केहि समय देखी कुनै विषयमा निल त कुनै बिषयमा मागभन्दा पनि निक्कै कम परीक्षार्थी लिखित परीक्षामा उत्तीर्ण हुने गरेका छन् । जबकि तिनै अधिकांस परीक्षार्थीहरु, त्यही बिषयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत नै वा वाहिर अन्यत्र पढाईरहेका हुन्छन् ।

    त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयले गत २०८१ साल भदौ तथा असोज महिनामा प्रकाशित उपप्राध्यापक पदको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान वन विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विभिन्न विषयहरूको नतिजा प्रकाशनमा पनि यस्तै निक्कै कमजोर लिखित परीक्षामाको नतिजा देखिएको थियो । त्येतिबेला ३१ वटा विभिन्न विषयहरूको नतिजा प्रकाशित गर्दा केही विषयका नतिजा अत्यन्तै निराशाजनक देखिएको थियो । फरेस्ट्री विषयमा एकजना उपप्राध्यापकको माग गर्दा परीक्षा दिएका चारजना परीक्षार्थीमध्ये कोही पनि उत्तीर्ण हुन सकेका थिएनन भने कम्प्युटर विज्ञान विषयमा २० जना उपप्राध्यापकको माग हुँदा परीक्षा दिएका ३८ जना परीक्षार्थीमध्ये ५ जना मात्रै उत्तीर्ण हुन सफल भएका थिए । यस्तै गणित विषयमा २० जना प्राध्यापकको माग गर्दा परीक्षा दिएका १०४ जना परीक्षार्थीमध्ये दुई जना मात्र उत्तीर्ण हुन सफल भए । यि र यस्तै उदाहरण त्रिभुवन विश्वविद्यालयका विगतका परीक्षाहरुमा थुप्रै भेटिन्छन् ।

    यसपाली पनि त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिईएको परीक्षाको लिखित नतिजा लाजमर्दौ देखिएको छ । जम्मा २५ बिषयमा लिईएको परीक्षाको नतिजामा बिभिन्न १४ बिषयका परीक्षार्थीहरुको नतिजा शुन्य, बिभिन्न बाह्र बिषयमा माग भन्दा लिखित परीक्षामा कम उत्तीर्ण भएका छन तथा एकमात्र जनसंख्या अध्ययन विषयले भने त्रिभुवन विश्वविद्यालयको ईज्जत जोगाईदिएको छ । जसमा ५ माग संख्यामा ६ जनाले लिखित परीक्षामा नाम निकालेका छन् ।

    कुल माग संख्या २१८ मा १३०६ जना लिखित परीक्षामा सहभागी भएकोमा जम्मा ४७ जना मात्रै उत्तीर्ण भएका छन् । जसको उत्तीर्ण प्रतिशत जम्मा ३.५९ हुन आउछ ।

    देशको जेठो विश्वविद्यालय, त्रिभूवन विश्वविद्यालयको लिखित परीक्षाको यस्तो नतिजाले के अन्दाज गर्न सहयोग गर्छ भने यसको आफ्नो आन्तरिक अध्ययन अनुसन्धान पक्कै निक्कै कमजोर छ ।

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer