• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज असार पन्ध्र अर्थात धान दिवश


  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । आज असार पन्ध्र अर्थात धान दिवश । वर्षालागेसंगै हामीले प्रकृतीसंग मानो साटेर मुरी लिने समय शुरु भएको छ । आज भन्दा ३८६० दिन अगाडी विसं २०७१ साल मंसिर १८ गते नेपाल सरकारले बिधिवत रुपमा असार पन्ध्रलाई धान दिवशको रुपमा घोषणा गरेको थियो । त्यसपछि आजसम्म धान दिवशको दिनलाई बिभिन्न तबरबाट विबिध कार्यक्रम गरि मनाईदै आईएको छ ।

    Advertisement

    धर्तिमा धान उत्पादनको व्यवसायिक तिथीमिती ठ्याक्कै पत्ता लगाउन गाह्रो छ । तर आजभन्दा करिब ७००० वर्ष अगाडी एसियाको सबैभन्दा ठुलो याङ्जी नदीले वनाएको उपत्यकाबाट धान खेतीको बिधिवत विकास भएको पाईन्छ भने त्यसैताकाबाट भारतको गंगा नदीको समथर भूभागबाट पनि धान खेतीको बिकास भएको भन्ने गरिन्छ ।

    धान उत्पादनका लागी हावीपानी (उष्ण आर्द्र) विशेष खालको चाहिन्छ । यसको राम्रो उत्पादनका लागी तापक्रम २० देखी ३५ डिग्री सेल्सियस उपयुक्त मानिन्छ भने पानीको राम्रो सुविधा भएको तथा लगातार पानी बगिरहने क्षेत्र यसका लागी उपयुक्त मानिन्छ । यस्तै सुर्यको किरण हरेक दिन कम्तिमा ५-६ घण्टा आवश्यक पर्छ भने निक्कै उत्पादन दिन सक्ने, पानी रोक्न सक्ने क्षमता भएको, माटोमा नाईट्रोजन, फोस्फोरस र पोटासको मात्रा राम्रो भएको, उच्च मात्रामा अर्गानिक म्याटर भएको, पि एच भ्यालु ६.०-७.० सम्म भएको माटो धानका लागी उपयुक्त मानिन्छ ।

    धान नेपालको प्रमुख बाली हो र यो देशको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा पनि हो। नेपालमा धानको व्यवसायीक उत्पादन कहिलेदेखि भयो भन्ने आधिकारिक तथ्य नभए पनि निक्कै अगाडी देखि धान खेति गरिदै आएको कुरा वताईन्छ । हाल नेपालका तिन जिल्ला झापा मोरङ र सुनसरीलाई धान उत्पादनका दृष्टिले निक्कै अब्बल मानिन्छ । यस्तै धनुषाका ९० प्रतिशत भन्दा बढी जनसंख्या धान र गहु खेतिमा संलग्न छन । नेपालमा धान रोप्ने इतिहास निकै पुरानो र महत्वपूर्ण छ। धान रोप्ने चलन नेपालको संस्कृति र कृषि दुवैको अभिन्न अंग हो। असार १५ गते धान रोप्ने दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ, जुन धान रोप्ने मौसमको सुरुवातको प्रतीक हो। यो दिनलाई ‘असार १५’ वा ‘दही चिउरा खाने दिन’ पनि भनिन्छ। यो दिन धानका बिरुवा रोप्ने, हिलो खेल्ने, परम्परागत गीत गाउने र दही च्युरा खाने जस्ता उत्सवहरु मनाइन्छ। धान रोप्ने परम्परा नेपालमा एक प्राचीन अभ्यास पनि हो।

    नेपालमा सन २०२२ मा धान ५.४७ मिलियन टन उत्पादन भएको थियो भने २०२३ को तथ्यांक अनुसार, नेपालमा धानको उत्पादन अघिल्लो वर्षको तुलनामा ४.३७ प्रतिशतले बढेर ५.७२ मिलियन टन उत्पादन भएको थियो । विश्वमा धान उत्पादनको हिसाबले नेपाल १७ औं नम्वरमा पर्दछ । सरकारी तथ्यांक अनुसार नेपालमा धान उत्पादन सबैभन्दा धेरै कोशी प्रदेशमा हुन्छ भने अरुमा क्रमशः लुम्विनी, वागमती, गण्डकी, सुदुर पश्चिम, मधेश र कर्णाली रहेका छन । नेपालमा चर्चित थकाली लगायतका खानाका लागी बासमतीको चामल प्रख्यात छ भने हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सि धान पनि त्यतिकै चर्चित छ ।

    नेपालमा भएको तिव्र वसाईसराईका कारण तराईमा जनसंख्याको वृद्दी हुन गई कृषी भूमीमाथीको चाप बढ्दै गएको छ भने पहाडी क्षेत्रका कृषी भूमी बाझो रहनाले धान उत्पादन हुने क्षेत्र घट्दै गएको छ । वसाईसराईका यो समस्यालाई मिहिन ढंगले सम्बोधन गर्न सकेमा, पछिल्लो समय अन्नका लागि अरुका मुख ताक्ने प्रबृर्तिको अत्य हुने थियो ।

    आइतबार, असार १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer