• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

ब्लू ओरिजिनले ६ जना पर्यटकलाई सफलतापूर्वक अन्तरिक्षमा पठायो


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । ब्लू ओरिजिनले आइतबार आफ्नो १३औं मानवयुक्त अन्तरिक्ष उडानमार्फत ७५०औं यात्रुलाई अन्तरिक्षमा पठाएको छ। कम्पनीको न्यु शेपर्ड सबअर्बिटल प्रक्षेपण यान बिहान ९:३९ बजे सीडीटी (बिहान १०:३९ ईडीटी, १४:३९ जीएमटी) मा अमेरिकाको पश्चिम टेक्सासस्थित ‘लन्च साइट वान’ बाट प्रक्षेपण गरिएको थियो।

    Advertisement

    उडानमा सहभागी यात्रुहरूमा दम्पती एली र कार्ल कुइनर, लेल्यान्ड लार्सन, फ्रेडी रिसेग्नो जुनियर, ओवोलाबी सालिस र जेम्स सिटकिन रहेका थिए।
    कार्ल कुइनर ब्लू ओरिजिनको ७०औं अन्तरिक्ष यात्री बने, जुन उनको क्याप्सुलभित्रको सीटअनुसार निर्धारण गरिएको थियो। साथै, उनी एसोसिएसन अफ स्पेस एक्सप्लोरर्सको दर्ता अनुसार, अन्तरिक्ष पुग्ने ७५०औं व्यक्ति बने।

    स्पेस डटकमका अनुसार एनएस-३३ नाम दिइएको यो १० मिनेटको मिसन कम्पनीको कुल ३३औं न्यु शेपर्ड उडान हो। मिसन योजना अनुसार सम्पन्न भयो। टेल–५ नामको प्रोपल्सन मोड्युल सुरक्षित रूपमा ठाडो अवतरण गर्‍यो र आरएसएस कार्मान लाइन नामक क्रु क्याप्सुलले यात्रुहरूलाई प्याराशूट र एयर थ्रस्टरको सहायताले नरम अवतरण गराउँदै सुरक्षापूर्वक पृथ्वीमा फर्कायो।

    सबै यात्रुहरूले करिब तीन मिनेट तौलहीनता अनुभव गरे र अन्तरिक्षबाट पृथ्वीको वक्रता तथा कालो आकाशको दृश्य अवलोकन गरे। क्याप्सुलले ३,४५,०४४ फिट (१०५.२ किमी) उचाइमा पुगेर अन्तरिक्षको अन्तर्राष्ट्रिय सिमाना अर्थात् कर्मन रेखा पार गर्‍यो।

    यस उडानमा यात्रुहरूसँगै १,००० भन्दा बढी भौतिक तथा डिजिटल पोस्टकार्डहरू पनि लगेका थिए, जुन छात्रछात्राहरू र सर्वसाधारणले डिजाईन गरेका थिए। ती कार्डहरू सिएटलस्थित द म्युजियम अफ फ्लाइट र क्यानडाको बर्नबीस्थित पार्कक्रेस्ट प्राथमिक विद्यालयमार्फत सङ्कलन गरिएको थियो।

    यी सामग्रीहरू ब्लू ओरिजिनको गैरनाफामूलक संस्था ‘क्लब फर ल फ्युचर’ द्वारा सञ्चालित शैक्षिक परियोजनाको हिस्सा हुन्।(एजेन्सी)

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer