• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाल बैंक र लेट मि इनबीच सम्झौता


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रा.लि.’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    Advertisement

    यस सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले लेट मि इन प्रा.लि. मार्फत प्रदान गरिने विभिन्न सौन्दर्य सेवाहरूमा आकर्षक छुट पाउने भएका छन् ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ ले कोरियन प्रविधिमा आधारित अत्याधुनिक एस्थेटिक्स सेवा प्रदान गर्दै आएको छ । अबदेखि बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले उक्त क्लिनिकमा उपचार गराउँदा ८ देखि १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र ‘लेट मि इन प्रा.लि.’का प्रबन्ध निर्देशक श्री डोङ्ग सु माबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

    यस सहकार्यबाट ग्राहक तथा कर्मचारी सन्तुष्टिमा वृद्धि हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । विशेषगरी स्वास्थ्य र सौन्दर्यप्रति बढ्दो सचेतनाका बीच यस प्रकारको सहकार्यले निजी तथा पेशागत जीवनमा आत्मविश्वास र आत्मसन्तुष्टि जगाउने अपेक्षा गरिएको छ ।

    नेपाल बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरुले अब लेट मि इन प्रा.लि.बाट अनुहार तथा छालाको उपचार, बोटोक्स, फिलर, लेजर उपचार, स्किन ह्वाइटनिङ, हाइड्राफेसियल, एंटी-एजिङ आदि सेवाहरू छुटसहित प्राप्त गर्न सक्नेछन् ।

    बैंकले आफ्ना कर्मचारी र ग्राहकहरूको हितका लागि समयानुकूल विभिन्न सेवा साझेदारी विस्तार गरिरहेको सन्दर्भमा, यो सम्झौतालाई एक सकारात्मक कदमको रूपमा समेत हेरिएको छ ।

    लेट मि इन प्रा.लि.ले स्वास्थ्य र सौन्दर्य सेवामा अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य राखेको बताएको छ ।

    यो सम्झौताबाट बैंक कर्मचारी र बैंकका ग्राहकहरूले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ । सौन्दर्यमा सजग र सचेत समाज निर्माणका लागि यस प्रकारका सहकार्यहरू समयानुकूल र प्रेरणादायक बन्ने बैंकको विश्वास रहेको छ ।

    बैंक र लेट मि इन प्रा.लि.बीचको यो सहकार्यले सौन्दर्य उपचार क्षेत्रको व्यावसायिकता र सेवाको दायरा विस्तार गर्ने मात्र नभई ग्राहकप्रति उत्तरदायित्व निर्वाह गर्ने उदाहरणीय कदमका रूपमा पनि स्थापित हुने विश्वास गरिएको छ ।

     

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer