• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०९, २०८३
☰
मङ्गलबार, असार ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आँगनमा खानेपानी पुगेपछि स्थानीय खुशी


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • काठमाडौं। बाजुराको त्रिवेणी नगरपालिका वडा–२, चौसालवासीको घरको आँगनमै खानेपानी पुगेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् ।

    Advertisement

    “एक घर एक धारा हाम्रो पहिचान, सुरक्षित खानेपानीयुक्त समुदाय हाम्रो अभियान” भन्ने मूल नारासाथ यूनिसेफ, नगरपालिका, स्थानीयको जनश्रमदान गरी ३९ लाख ५१ हजार पाँचसय रुपियाँमा चौसालवासीको घरको आँगनमा खानेपानी पुगेपछि चौसालवासी हर्षित भएका हुन् ।

    त्रिवेणी–२, चौसाल टोलमा झण्डै ८० घर परिवार बसोवास गर्दैआएका छन् । पहिला यी टोलका स्थानीयलाई खानेपानीको अभाव थियो । अहिले त्यो टोलमा ६२ वटा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीयको त्यो समस्या हटेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

    गाउँमा खानेपानी नहुँदा नुहाउन तथा शौचालय जान समस्या हुन्थ्योे । यतिबेला गाउँमा झण्डै ६२ वटा खानेपानीको धारा निर्माण भएपछि यहाँको स्थानीयको त्यो सबै समस्या हटेको चौसाल खानेपानी उपभोक्ता समूहका अध्यक्ष भङ्गे बुढाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो टोलमा पहिलादेखि खानेपानीको समस्या हुँदैआएको थियो । यतिबेला नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा ६२ खानेपानीका धारा निर्माण भएका छन् ।”

    अहिले यी निर्माण भएका सबै धाराबाट सफा र स्वच्छ खानेपानी खान पाएपछि यहाँका स्थानीयको पहिला खोला र कुवाँको धमिलो पानी खानुपर्ने समस्या हटेको बुढाले बताउनुभयो ।

    त्रिवेणी नगरपालिका–२, चौसालटोल लामो समयदेखि खानेपानीको पहुँचबाट वञ्चित हुँदैआएको थियो । यतिबेला त्यो टोल खानेपानीको पहुँचमा रहेको त्रिवणी–२ का वडाध्यक्ष वीरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “२०८१ सालको वैशाखमा चौसाल खानेपानी उपभोक्ता समूहले खानेपानी निर्माण सुरु गरेको थियो । खानेपानीको निर्माण कार्य सुरु गरेको झण्डै चार महिनामा यहाँका उपभोक्ता समूहले खानेपानी निर्माणको काम सम्पन्न गरेको हो ।”

    यसरी खानेपानी निर्माणको काम सुरु गरेको चार महिनामै काम सम्पन्न गरेसँगै अहिले यो टोललाई यतिबेला खोनेपानीमुक्त टोल घोषणा गरेको हो, अध्यक्ष विकले बताउनुभयो ।

    यहाँका स्थानीयको समस्या विस्तारै समाधान हुँदैआएको त्रिवेणी नगरपालिका उपप्रमुख कमला नौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय यहाँका अधिकांश वडा खानेपानीको पहुँचमा छ । केही वडामा अझै खानेपानी पुगेको छैन् ।”

    आगामी वर्षमा यहाँका सबै वडालाई खानेपानीमुक्त बस्ती घोषणा गर्ने यहाँका सबै बस्तीमा खानेपानी निर्माण कार्य सम्पन्न गर्नेगरी नगरपालिकाले अभियान सुरु गर्दै आएको उपप्रमुख न्यौपानेले बताउनुभयो ।(गोरखापत्र)

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: असार २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer