• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल आषाढ २८ शनिवार (Jul 12, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
  • आज २०८२ साल आषाढ २८ शनिवार (Jul 12, 2025) साउन कृष्ण द्वितीया पञ्चाङ्ग: विषकुम्भ तैतल उत्तरषाढा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिहरूको लागि दिन उत्सावर्धक रहनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। राजनीतिक क्षेत्रमा लोकप्रियतामा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चुनौतीपूर्ण कार्यहरूमा हात हाल्न केही समय पर्खिनुहोस्। छरछिमेकीहरूसँग असमझदारी बढ्नेछ। कार्यक्षेत्रमा बाधा आउनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा संघर्ष पछि राम्रो फल मिल्नेछ। स्वास्थ्य समस्यामा सुधार आउनेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रतिस्पर्धीहरूलाई पछाडी पार्न सकिनेछ। परिवारको सहयोगले नयाँ आश जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। कार्यक्षेत्र प्रभाव बढ्नेछर। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यका लागि खानपिन र आराममा ध्यान पुर्‍याउनुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा कुनै कुराले तनाव मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गर्दा दिगो कार्य प्रारम्भ हुनेछ। पुराना लिएका ऋणबाट मुक्ति मिल्नेछ। सकारात्मक सोचको साथ अगाडी बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीको उपलब्धिले मनमा थप उत्साह जाग्नेछ। दीर्घकालीन फाइदा हुने कार्य प्रारम्भ हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सकारात्मक नतिजाले उत्साह जगाउनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। लगनशीलताले प्रशंसकहरू बढ्नेछन्। व्यापार मा मनग्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मविश्वासमा वृद्धि हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। परिवारमा आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग मिल्ला। आजको शुभ रंथ हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सेवामुलुक कार्यबाट प्रतिष्ठा मिल्नेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। नयाँ कार्यको रूपरेखा बन्नेछ।| सामाजिक कार्यमा प्रवृत्ति भइनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक दायित्व निर्वाहन गर्दै दिगो फाइदा हुने कार्यहात लाग्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    शनिबार, असार २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer