• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल साउन ६ गते मंगलवार (Jul 22, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
  • आज २०८२ साल साउन ६ गते मंगलवार (Jul 22, 2025) साउन कृष्ण द्वादशी पञ्चाङ्ग: ध्रुव तैतल मृगशिरा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलि र स्वास्थ्यमा अलि सजग रहनुहोला। विवादास्पद समस्या वहन गर्नुपर्ला। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अपरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइएला। फजुल खर्चबाट बच्नुहोस्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा पदोन्नतिका योग छन्। अधिकारीहरूबाट प्रशंसा पाइनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। महत्वाकांक्षी निर्णयहरू प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। श्वास्थ्यले साथ नदिनाले अवसर गुमाउनु पर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिस्पर्धामा बुद्धिको उपयोगले प्रतिष्ठा बचाउन सक्नुहुनेछ। अरुको लागि धन खर्च गर्नुपर्ला। पुरुषार्थले प्रतिस्पर्धीहरू हार खानेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै कुराले मन अशान्त वा निराश रहनेछ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टिको भावना जागृत हुनेछ। आफ्नो मनलाई शान्त राख्नको लागि भगवान शिवलाई जल अर्पण गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको प्रस्ताव आउनेछ। सलाह दिने प्रशस्त भेटिनेछन्। चिताएका काममा बाधा आउनेछ। कुनै पनि काम दोहोर्याएर प्रयत्न गर्नुहोला सफलता मिल्ला। स्वास्थ्य सबल रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतको राम्रो परिणाम मिल्नेछ। तारिफ योग्य कार्य गर्दै मनग्य लाभ आर्जन गर्न सकिएला। कृषि वा पशुपालनबाट लाभ हुनेछ। नयाँ लगानीहरूबाट लाभ उठाउन सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुको लागि धन र बुद्धि खर्च गर्नुपर्ला। चिताएका कार्यमा बाधा आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धैर्य र आत्मविश्वासको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले गर्दा छोटो समयमा राम्रो लाभ उठाउन सक्नुहुनेछ। जीवनसाथीको साथ र सहयोगले नयाँ कार्य तर्फ अग्रसर भइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्य कमजोर हुनाले अध्ययनमा ध्यान केन्द्रित नहोला। धैर्य वा लगनशीलताले उपलब्धि दिलाउनेछ। कामको मेसो नमिल्दा योजना अधुरो रहला सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समय उत्तम रहनेछ। आफन्त वा मित्रहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा रोकिएका कार्यमा गति मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer