• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल साउन १२ गते सोमवार (Jul 28, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • आज २०८२ साल साउन १२ गते सोमवार (Jul 28, 2025) साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: परिधि वणिज पूर्व

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा आपसी विश्वास बढ्नेछ। सामाजिक कार्यक्रमहरूमा सहभागी भइएला। नयाँ सम्पर्कहरूबाट निजी कार्य बनाउन सक्नुहुनेछ|। भगवान शिवलाई चन्दन मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। सानो प्रयासले जीवनशैलीमा ठूलो बदलाव आउनेछ। आफ्नो जरुरत पूर्तिको लागि सकेसम्म कसैसंग उधारो नलिनुहोस्। भगवान शिवलाई दुवोको रसले अभिषेक गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सही योजनाको अभावमा महत्त्वपूर्ण कार्यहरू अड्किने छन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। यात्रा लाभदायी रहनेछ। कानुनी पक्ष मजबुत रहनेछ। भगवान शिवलाई इत्र मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। सहकर्मीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आर्थिक पक्ष सबल रहनेछ। भगवान शिवलाई महले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिभा देखाउने अवसर मिल्नेछ। आकस्मिक सहयोग मिल्नाले अड्केको काम बन्नेछ। सम्बन्धमा चलिरहेको मतभेद आपसी समझदारीले सुल्झाउन सक्नुहुनेछ। भगवान शिवलाई कुशको जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायलाई लिएर गरेको यात्रा लाभदायी रहनेछ। शत्रुपक्ष आज हावी हुनेछन्। गुप्त कुराहरू बाहिरिनाले सावधान रहनुहोस्। नयाँ कार्य प्रारम्भको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। भगवान शिवलाई शक्कर मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक वा पारिवारिक कार्यहरूमा धन खर्च हुनेछ। प्रेम सम्बन्धलाई लिएर सावधानी वा धैर्यतापूर्वक निर्णयहरू लिनुहोला। प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ। भगवान शंकरलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षामा राम्रो सफलता मिल्नेछ। परिस्थितिवस चिताएका कार्य पूरा नहोलान्। सुधार आउनाले मनोबल बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। भगवान शिवलाई गंगा जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा व्यस्तताले स्वास्थ्यप्रति वेवास्था नगर्नुहोस्। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूसँग कुरा गरेर विवादलाई सुल्झाउन सक्नुहुनेछ। भगवान शिवलाई उखु क‍ो रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धनलाभका योग छन्। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा मन्त्रीमण्डलबाट सहयोग मिल्नेछ। आफ्नो कार्यलाई प्राथमिकता दिनुहोस्। भगवान शंकरलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक प्रतिष्ठा बढ्नेछ। राम्रो व्यवहारले सबैको मन जित्न सक्नुहुनेछ। आर्थिक कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। समय अनुरूप आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग भगवान शिवलाई अनारको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ। ‎

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शिक्षाको क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। राजकीय र प्रशासनिक मामलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा मजबुती आउनेछ। भगवान शंकरलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer