• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कम्प्युटर विज्ञान शिक्षकलाई अनलाइन तालिम


  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय अनलाइन प्लेटफर्मको प्रयोगसँगै बालबालिकामाथि हुने दुरुपयोग र यौन दुर्व्यवहारका घटनाहरू बढ्दै गएका छन्। विशेषगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोगले यस्तो समस्यालाई थप चर्काएको विश्लेषण हुँदै आएको छ।

    Advertisement

    यसै सन्दर्भमा, नेपाल सरकारले माध्यमिक तहको कम्प्युटर विज्ञान विषयमा अनलाइन बालसंरक्षणसम्बन्धी पाठ्यवस्तु समावेश गरेको छ। यसैका आधारमा पाठ्यक्रम विकास केन्द्रको आयोजनामा र सिविन नेपालको सहकार्यमा हेटौंडामा कम्प्युटर विषय अध्यापन गर्ने शिक्षकहरूलाई लक्षित गरी विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ। सिविन नेपालका प्रवन्धक माधव लोहनीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।

    तालिममा पाठ्यक्रम विकासकर्ता तथा कम्प्युटर विज्ञान लेखक बिमल थापाले मकवानपुर जिल्लाका ४१ जना शिक्षकहरूलाई प्रशिक्षण दिनुभएको थियो। हाल मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकाका ४१ विद्यालयमा माध्यमिक तहमा कम्प्युटर विज्ञान विषय पढाइ हुँदै आएको छ। कार्यक्रममा ती विद्यालयहरूमा कक्षा ९ र १० मा अध्यापन गर्ने ४० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञ खिलनाथ धमला, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सुदीप गिरी, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख बद्री पाठक, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका अधिकृत हरिचन्द्र सापकोटा, मकवानपुरगढी शिक्षा विकास शाखा प्रमुख रामकुमार घलान, सिविन नेपाल मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञवाली तथा भुटनदेवी माविका सहायक प्रधानाध्यापक भरत पोखरेल लगायतको उपस्थिति रहेको थियो।

    सिविन नेपालका प्रवन्धक लोहनीले तालिमको उद्देश्य शिक्षकमार्फत् बालबालिकालाई अनलाइनमा कसरी सुरक्षित राख्ने भन्ने सन्देश र चेतना प्रवाह गर्ने रहेको बताउनुभयो। उहाँका अनुसार पाठ्यक्रममा समावेश विषयवस्तुहरू अनलाइन सुरक्षा, कानुनी व्यवस्था, रोकथामका उपाय र सचेतना अभिवृद्धिमा केन्द्रित छन्।

    सिविन नेपाल विगत तीन वर्षदेखि अनलाइन बालसंरक्षण सम्बन्धी अध्ययन, अनुसन्धान, सरोकारवालासँगको समन्वय तथा सहकार्य गर्दै आएको छ। पाठ्यक्रम विकास केन्द्रसँग सहकार्यमा संचालन गरिएको यो कार्यक्रम सिविनको दीर्घकालीन प्रयासको सफल परिणाम भएको सिविन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो।

    ज्ञवालीका अनुसार यो परियोजना गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लामा विस्तार गरिँदैछ। गण्डकी प्रदेशबाट थालिएको कार्यक्रम आगामी दिनमा बागमतीका अन्य जिल्लाहरूमा पनि क्रमशः संचालन गरिनेछ ।(हिमालय टाईम्स)

    शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer