• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल साउन १६ गते शुक्रवार (Aug 01, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
  • आज २०८२ साल साउन १६ गते शुक्रवार (Aug 01, 2025) साउन शुक्ल अष्टमी पञ्चाङ्ग: शुभ विष्टि/भद्रा स्वाति

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा इष्टमित्रहरूको सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। दिन आनन्दमय रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा सम्पादन गर्नमा ध्यान केन्द्रित गर्नुहोस्। आफन्तहरूबाट अप्रिय सूचना सुन्न मिल्ला सचेत रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक क्षेत्र सबल रहनेछ। करियरलाई लिएर नयाँ दिशा मिल्नेछ। दूरसञ्चार एवं मिडियाको क्षेत्रबाट विशेष सफलता मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ कार्यको चर्चा चल्नेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। चिताएका कार्य सम्पादन गर्नमा सफल भइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनत अनुसार राम्रो परिणाम प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। सहयोगीहरूको सहयोग मिल्नुका साथै दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको प्रस्ताव आउनेछ भने सहयोगीहरूले सहयोग गर्नेछन्। धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। आध्यात्मिक र सांस्कृतिक चेतनामा विकास हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ। अरुको लागि उपयोगी भइनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। ईर्ष्या वा द्वेष गर्नेहरुले हार खानेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूबाट कुनै सुखद समाचारले मन उत्साहित रहनेछ। सम्बन्ध बनाउन आफ्नो अहंकार लाई त्याग्नुपर्ने रहेको छ। कार्यक्षेत्रमा रुकावट आएपनि धैर्यताको परिचय दिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनमा रुचिले शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। आफ्नो विचार र व्यवहारले अरूलाई आकर्षण गर्न सकिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छरछिमेकीसँग कुनै कुरालाई लिएर वादविवाद बढ्नसक्छ सावधान रहनुहोस्। फाइदाको लागि केही वस्तु त्याग्नुपर्ला। यात्रा सुखद रहनेछ। व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था देखिएको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुरानो कार्यबाट लाभ आर्जन गर्न सकिनेछ। अरुको कार्य गर्दा गर्दै आफ्नो कार्य समयमा पूरा नहोलासावधान रहनुहोस्। सामाजिक उत्तरदायित्व प्राप्त होला। नयाँ अवसरको खोजीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आत्मसम्मानमा ठेस लाग्न सक्छ सावधान रहनुहोस्। पहिला पाएको सफलताले नयाँ कार्यमा हौसला जगाउनेछ। आक्षेप लगाउनेहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer