• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल साउन २१ गते बुधवार (Aug 06, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
  • आज २०८२ साल साउन २१ गते बुधवार (Aug 06, 2025) साउन शुक्ल द्वादशी पञ्चाङ्ग: वैधृति बालव मूल

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्म र सामाजिक समारोहमा सहभगी हुने अवसर मिल्नेछ। आवश्यक पर्दा सहयोगीहरूको सहयोग पाइनेछ। सफलता र नयाँ अवसरले पछ्याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायलाई लिएर गरेको यात्रा सफल हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिस्पर्धीहरू हार खानेछन् भने सहयोगीहरूको राम्रो साथ मिल्नेछ। सन्तान पक्षलाई लिएर शुभ सूचना मिल्नेछ। आँटेका कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। थोरै लाभ भएपनि ठूलो आवश्यकता पूर्ति हुनेछ। आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। विद्यार्थीहरूले आफ्ना मित्रहरुसँग सन्तुलित व्यवहार राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ। आजको उपलब्धिले अरु कार्यप्रति उत्साह जगाउनेछ। बोलिको भरमा कार्यसम्पादन गर्न सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। रोकिएका कामले गति लिनेछ। सानो मेहनतले ठूलो लाभ आर्जन गर्न सकिएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा व्यस्तता बढ्नाले शरीरमा कमजोरीको अनुभूति हुनेछ। नोकरी वा पेशामा मन नमिल्दो व्यक्तिसँग कार्य गर्नुपर्ला। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्दा राम्रो सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतीहरूका लागि समय उत्तम रहनेछ। प्राविधिक समस्याले समस्या निम्त्याउँला। अति आत्मविश्वास नोक्सानदायी रहन सक्छ। उधारो पैसा लिने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुको फाइदाको लागि उपयोगी भइनेछ सावधान रहनुहोस्। परिस्थितिवस आफ्नो लागि समय अनुकूल नहोला। प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोग देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारको सहयोगले आँटेका कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। मनपर्दो भौतिक संसाधन जुटाउन सकिएला। सहयोगीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) खर्चमा वृद्धिका साथै आर्थिक संकटले सताउन सक्छ। समय र सन्दर्भ विचार नगरी बोल्दा आफ्नै हाँसो हुन सक्छ। विदेशतिरबाट राम्रो सूचना मिल्नेछ। अध्यात्ममा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरिएका कामको राम्रो मूल्यांकन हुनेछ। प्रतिष्ठित कार्य गरेर सबैको मन जित्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer