• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

चर्चित कथावाचक पण्डित दिनबन्धु पोखरेल र नेपाल साधक रामचन्द्र ढकाल सुनवलमा, भक्तजनको विशाल उपस्थिति


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालका चर्चित साधक रामचन्द्र ढकाल गुरुदेव र अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त वाचनप्रविण एवं अध्यात्म चेतनाका प्रवर्तक पण्डित श्री दिनबन्धु पोखरेल कथावाचनका सिलसिलामा सुनवलमा पुग्नुभएको छ । उहांको कथावाचन सुन्न विभिन्न जिल्लाहरुबाट भक्तजनको विशाल उपस्थिति देखिएको छ ।

    Advertisement

    श्री हरिहर ॐ कारेश्वर महादेव सेवा समिति, सुनवलद्वारा आयोजित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरको सर्वाङ्गीण विकास, अक्षयकोष स्थापनार्थ, धार्मिक एवं आध्यात्मिक चेतना जागरणका लागी मिति २०८२ श्रावण १ गते देखि ३१ गतेसम्म ॐ कारेश्वर राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महोत्सव-२०८२ सुनवल १० खखरीबारीमा शुरु भएको छ । सुनवल १० खखरीबारीमा अवस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिर प्राङ्गणमा यो हप्ता हजारौ श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो । वाचनप्रविण एवं अध्यात्म चेतनाका प्रवर्तक पण्डित श्री दिनबन्धु पोखरेलज्यूको कथावाचन श्रवणका लागी देशका बिभिन्न ठाउबाट श्रद्धालु भक्तजनहरुको विशाल उपस्थिति भएको थियो । “पण्डित श्री दिनबन्धु पोखरेलज्यूको  कथावाचन श्रवणका लागी पत्याउनै गार्हो पर्ने गरी हजारौको संख्यामा भक्तजनको उपस्थिति रहेको थियो”, एक सहभागीले बताए । यस अवसरमा नगद तथा जिन्सी सहयोग गर्ने सहयोगी मनहरुलाई उच्च सम्मान प्रदान गरिएको थियो ।

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer