• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल भाद्र ३ गते मंगलवार (Aug 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • आज २०८२ साल भाद्र ३ गते मंगलवार (Aug 19, 2025) भदौ कृष्ण एकादशी पञ्चाङ्ग: वज्र बालव आर्द्रा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। माननीय जनहरूको सहयोग लक्ष्य प्राप्तिमा सहायक हुनेछ। परिवारमा साना भाइबहिनीहरूबाट सहायता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सबैतिरबाट भनेजस्तो साथ पाइनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। कुनै कुराले गर्दा मनमा चिन्ता रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। सोचेको काममा परिवारको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले मनमा उत्साह जगाउनेछ। शेयर बाजारबाट लाभ मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा मन जानेछ। साहित्य र कलाको क्षेत्रमा विशेष सफलता मिल्ला। युवा वर्गहरूलाई करियरमा नयाँ अवसर प्राप्त हुनेछ। कार्यप्रति ईमान्दार रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्ममा मन लाग्नेछ। रुचिको कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ। मित्रको सहयोगले बिग्रेको काम बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरपरिवारमा प्रेम र स्नेहको भावना जागृत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विशेष गरी सृजनात्मक क्षेत्रमा सफलता बढ्नेछ। दिगो कार्य प्रारम्भ गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेक‍ो छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजनहरूको सहयोग मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। नमागि अरुलाई सल्लाह नदिनुहोस्। आर्थिक स्थितिलाई ध्यानमा राखेर खर्च गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा आत्मविश्वासमा कमी आउनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। रोजगारमा नयाँ अवसरको लागि दौडधुप गर्नुपर्ला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहे

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ। कार्यक्षेत्रमा हजुरले गरेको कार्यको तारिफ हुनेछ। नयाँ नोकरी पाउने अवसर जुट्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धनलाभका योग छन्। धेरै बोल्ने बानीले समस्या निम्ताउन सक्ला। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आनन्दको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। प्रतिष्ठित कामले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक विषयवस्तुमा आफन्तहरूको सहयोग पाइनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा विवादास्पद कार्यको जिम्मेदारी वहन गर्नुपर्ला। नयाँ अवसर मिले पनि चुनौतीहरूसँग जुध्नुपर्ने समय रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer