काठमाडौं । आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंंशिक बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । मधेश प्रदेश दिउँसो तराई क्षेत्रमा आंंशिक बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ ।
Advertisement
राती हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । राती तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ ।




