• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल भाद्र १० गते मंगलवार (Aug 26, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • आज २०८२ साल भाद्र १० गते मंगलवार (Aug 26, 2025) भदौ शुक्ल तृतिया पञ्चाङ्ग: साध्य गर हस्ता

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा सहयोग नमिल्नाले कार्य समयमा सम्पादन नहोला। विद्यार्थीहरूलाई अध्ययनमा लगनशीलताको आवश्यकता रहेको छ। छर छिमेकीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरमा अतिथिको आगमनले मन प्रसन्न रहनेछ। बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्।। सोचविचार गरेर निर्णय लिनुहोला। दिन लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर परिवारमा चलिरहेको मनमुटाव सुल्झिनेछ। सहकर्मीहरूले हजुरको उन्नति देखेर ईर्ष्या राख्नेछन्। लेखन वा साहित्य कलामा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ३ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इष्टमित्रको सहयोगले आर्थिक समस्या सुल्झिनेछ। कार्यस्थलमा धेर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। अध्यात्मिक वा सांस्कृतिक चर्चा परिचर्चामा भाग लिएर मनमा आत्म शान्ति रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा नयाँ अनुबन्ध मिल्नेछ। प्रेम सम्बन्धमा वाहिरी व्यक्तिको हस्तक्षेपले मन खिन्न रहला। अध्ययनमा अनुभवी व्यक्तिको साथले लाभ मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूको भावनाको सम्मान गर्नुहोस्। कार्यक्षेत्रमा मन अनुरूप काम नमिल्नाले निराशा हात लाग्नेछ। स्वास्थ्यमा लापरवाह हुनाले समस्या निम्त्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक सम्पर्क बढ्नेछ। प्रेम सम्बन्धमा पारिवारको सहमति मिल्नेछ। कार्यक्षेत्रमा योजनाहरू गुप्त राख्नुहोस् नभए हानि नोक्सानी हुनेछ। खर्च बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) निजी कार्यमा अरूको हस्तक्षेपले मन विचलित हुनेछ। धार्मिक यात्राको कार्यक्रम बन्नेछ। आयस्रोत बढ्नेछ। घरपरिवारमा आफूभन्दा साना भाइबहिनीहरूबाट सहयोग पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अनावश्यक भागदौड रहनेछ। लेनदेनको मामलामा पारदर्शिता राख्नुहोस्। उद्योग व्यापारमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) फजुल खर्चबाट बच्नुहोस्। योग्यताको उचित मूल्यांकन हुनेछ। कला वा चलचित्रबाट जोडिएका व्यक्तिहरूलाई सम्मान मिल्नेछ। घरायसी कारणले यात्रा स्थगित गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुरानो रोगबाट मुक्ति मिल्नेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। शारीरिक बल भन्दा बुद्धिको बलले कार्य गर्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुको कुरा सुनेर व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभएन। नँया योजनाहरूको लागि वित्तीय सहायता मिल्नेछ। संपर्कक्षेत्र बढ्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer