• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाद्वारा साउदी अरेबिया शाखा अनुमोदित


  •   सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, केन्द्रीय कार्यालय अमेरिकासँगको परामर्श र संस्थाको विधान तथा नीति-नियम पालन गर्ने प्रतिबद्धता जाहेर गर्दै, साउदी अरेबियामा रहेका पत्रकारहरूको भेलाबाट गठन भएको साउदी अरेबिया शाखा औपचारिक रूपमा अनुमोदन भएको छ । केन्द्रीय कार्यालयसँगको छलफल र सहमति अनुसार, साउदी अरेबियामा कार्यरत पत्रकारहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

    Advertisement

    अनुमोदित कार्यसमितिका सदस्यहरूमा प्रमुख सल्लाहकार अमर सापकोटा (एग्रो टाइम्स मिडिया प्रबन्धक), अध्यक्ष, विष्णु घिमिरे (अन्नपूर्ण पोष्ट मिडिय) (गल्फ मुलुक सम्पादक), उपाध्यक्ष सुञ्जित तामाङ (पिटी अनलाइन र प्रेस सेन्टर), महासचिव राजु खनाल (प्रेस पत्र), कोषाध्यक्ष अञ्जान गुभाज (मध्याह्न मिडिया दैनिक), सचार तथा अनुशासन संयोजक राज चेम्जोङ लिम्बु (अनटाइम टिभी), प्रवक्ता लोकेन्द्र खड्का (अनटाइम टिभी) रहनुभएको छ । यस्तै सदस्यहरूमा रमजान दिन मियाँ (हिमालयन दृष्टि), लालबहादुर शिर्पाली (नेपाल ओके), नेत्र न्यौपाने (काठमाडौं एक्स्प्रेस), देवीबहादुर कार्की (नवीन सञ्चार) र तुलसी राम आचार्य (हिमालयन दृष्टि) रहनुभएको छ ।

    अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालका अनुसार, साउदी अरेबिया शाखाले पत्रकारिता धर्म र महासंघका उद्देश्य अनुरूप प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ ।(हिटाबाट)

    सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer