• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ भाद्र १८ गते बुधवार (Sep 03, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • आज २०८२ भाद्र १८ गते बुधवार (Sep 03, 2025) भदौ शुक्ल एकादशी पञ्चाङ्ग: आयुष्मान वणिज पूर्वाषाढा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहेको छ। मातापिता र आफन्तहरुसँग मनोरञ्जनात्मक समय बित्नेछ। छोटो दूरीको व्यावसायिक यात्राको योग रहेको छ। धर्म कर्ममा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम सम्बन्ध सुमधुर रहनेछ। साथीभाइसँगको भेटघाटले मन उत्साहित हुनेछ। परिवारबाट शुभ खबर सुन्न पाइएला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा कडा मेहनत गर्नुपर्ने समय रहेको छ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहला। दिनको उत्तरार्धमा शुभ खबर सुन्नाले मन हर्षित रहला। धार्मिक व्यक्तिहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आटेको कार्यसम्पादन गर्न सकिनेछ। आफूभन्दा साना भाइबहिनीहरुमा आत्मीयता बढ्नेछ। गृहणीहरूलाई गृहकार्यमा अलि धेरै समय दिनुपर्ला। आजको शुभ रंग हरियो भने शुभ अक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले विभिन्न परिबन्ध जुटाउने छ। अतिथिको रूपमा सत्कार व मानसम्मान पाइएला। शेयर बजारको लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा शुभ कार्यको चर्चा हुनेछ। परिवारको साथ र सहयोगले नयाँ आश जाग्नेछ। छोटो दूरीको लाभदायक यात्रा गर्ने मौका मिल्ला। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा चिन्ता बढ्नुका साथै टाउको दुख्ने समस्याले सताउन सक्छ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। राजनीतिक क्षेत्रमा झुटो आरोप प्रत्यारोप लाग्ने सम्भावना रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुलाई ऋन दिनबाट बच्नुहोस्। समस्यालाई टाल्नुभन्दा सम्पादन गर्नमा विश्वास राख्नुहोला। प्रभावशाली व्यक्तिसँग भेटघाट हुनेछ। सरकारी कार्यहरू सजिलै सम्पादन गर्न सकिएला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारमा कार्य गर्दा सतर्क रहनुहोला। खानपिनमा ध्यान दिनुहोस। परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ। जग्गा जमीनमा गरेको लगानीबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संचित धनमा वृद्धि हुनेछ। बोलिको माध्यमले कार्य सिध्द गर्न सकिनेछ। पारिवारिक सदस्यमा सामन्जस्यताको कमी आउन सक्छ। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सहकर्मीहरूले कार्यक्षेत्रमा विरोध जताउन सक्छन् सावधान रहनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। मनमा स्फूर्ति र उमंगको कमी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला र साहित्यको क्षेत्रमा चासो बढ्नेछ। दिगो कामको जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा पिताको साथ पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer