• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डा. लम्सालको नव महाकाव्य ‘कल्प’ सार्वजनिक


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ । सार्वजनिक हुनु अगावै चर्चाको शिखरमा रहेको यस कृतिको हिजो शुक्रबार एक समारोहबिच सार्वजनिकरण गरिएको छ । पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा उक्त महाकाव्य सार्वजनिक गरेका थिए ।

    Advertisement

    समारोहमा कांग्रेसका महामन्त्रीसमेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले नवराज लम्सालको प्रतिस्पर्धा नवराज लम्सालसँग मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लम्साल २०६२ को आन्दोलनयताको केन्द्रीय साहित्यिक व्यक्तित्व हुनुहुन्छ ।” कुनै दलको झन्डा नबोके पनि कुनै पनि राजनीतिक दलका नेताभन्दा कम राजनीतिक चेतना लम्सालसँग छैन भन्दै उहाँले त्यही चेतनाका कारण उनका काव्य उच्चस्तरका, वैचारिक र राजनीतिक नेतृत्वले पनि पढ्नैपर्ने भएको बताउनुभयो ।

    कार्यक्रममा सांसद विद्या भट्टराईले भन्नुभयो, “लम्सालको वैचारिक धरातल निकै गहिरो पाएँ ।” महाकाव्य पढेपछि कविको विश्वदृष्टि निकै राम्रो भएको उहाँको भनाइ थियो । कार्यक्रममा सांसद सुदन किराँतीले लम्साल सीमान्तकृत जाति आदिवासी महिला र मधेशीको सांस्कृतिक विम्ब र पहिचानका गहिरो लेखक भएको उल्लेख गर्नुभयो ।

    सांसद मनिष झाले लम्सालले मधेशलाई जुरुक्क उठाएर आफ्नो बोली राख्न नसक्ने जनताको बोलीलाई कविताको भाषा दिएर देशलाई जोडेको बताउनुभयो ।

    समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यको उदाहरण दिँदै नेपाली भाषामा यस प्रकारको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताउनुभयो । महाकाव्य हुनका लागि जति चिन्तन बौद्धिकता र गहिराइ चाहिन्छ, लम्सालले त्यसको सीमा पार गरेको उहाँको भनाइ थियो ।

    प्रकाशक पुष्पराज पौडेलले लम्साल जस्तो महाकाव्यकारको महाकाव्य प्रकाशन गर्न पाउनु प्रकाशनगृहका लागि सौभाग्यको कुरा भएको धारणा राख्नुभयो । पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

    डा. नवराज लम्सालका महाकाव्यहरु कर्ण-२०६६, धरा-२०७३, अग्नि-२०७८, कल्प-२०८२ सहित अन्य थुप्रै कृतिहरु प्रकाशित छन् ।

     

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer