• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

केपी ओलीलगायत पाँच जनालाई लगाइयो विदेश जान रोक, सर्वसाधारणमा आंशिक खुशीयाली


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • काठमाडौं । भाद्र २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमण रोक्का गर्न निर्देशन दिएको छ ।

    Advertisement

    आयोगको आज बसेको बैठकले घटनासम्बन्धी छानबिनका क्रममा अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूलाई विदेश जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो । साथै, आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न पनि नपाउने व्यवस्था गर्ने भनिएको छ ।

    आयोगले अनुसन्धानको दायरामा परेका व्यक्तिहरूको नाम सार्वजनिक पनि गरेको छ । ती हुन् :
    १. पूर्व प्रधानमन्त्री केपी शर्मा ओली
    २. पूर्व गृहमन्त्री रमेश लेखक
    ३. पूर्व गृहसचिव गोकर्णमणि दुवाडी
    ४. पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा
    ५. पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल

    यसैगरी आयोगले छानबिनलाई प्रभावकारी बनाउन थप विज्ञ तथा जनशक्ति आवश्यक भएको भन्दै गृह मन्त्रालयलाई जनशक्ति उपलब्ध गराउन लेखी पठाउने निर्णय गरेको जनाएको छ ।

    जाँचबुझ आयोगका सदस्य निशान राज शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको छानबिन प्रभावकारी बनाउन आवश्यक सबै कानुनी र प्राविधिक सहयोग उपलब्ध गराइनेछ, जसले प्रतिवेदनलाई थप परिणाममुखी बनाउनेछ ।”

    ढिलै भएपनि सर्वसाधारणले सरकारको यो कदमको स्वागत गतेका छन । यि वाहेक, सरकारमा रहेका उच्च पदस्थ अधिकारी र कर्मचारीको पनि छानविनलाई छिटो अगाडी बधाउनुपर्ने आवाज उठेको छ ।

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer