• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

काठमाडौँ-हेटौँडा सवारीसाधन आवतजावतमा रोक


  •   शनिबार, असोज १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । काठमाडौँ उपत्यकाबाट हेटौँडा झर्ने सबै मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

    Advertisement

    जल तथा मौसम मौसम विज्ञान विभागको यस जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा हुँदै काठमाडौँ प्रवेश गर्ने आधा दर्जन सडक रातिको समयमा सवारी साधान आवजावतमा रोक लगाएको हो ।

    मकवानपुर प्रशासनले शुक्रबारबाट चार दिनसम्म त्रिभुवन राजपथ, गणेशमान मार्ग, कान्ति लोकपथसहितका मार्गमा रातिको समयमा सवारी साधान आवजावतमा रोक लगाएको छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मध्यमदेखि भारी वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जिल्लामा विपद्को कारणबाट हुन सक्ने धनजनको क्षति हुन नदिन शुक्रबारदेखि सोमबारसम्म रातिको समयमा सवारीसाधान आवजावतमा रोक लगाइएको जानकारी दिनुभयो ।

    असोज २० गते रातिसम्म हेटौँडाबाट भैंसे हुँदै काठमाडौँ जाने सडकमा साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ६ः०० बजेसम्म र कान्ति लोकपथ हुँदै हेटौँडाबाट ललितपुर जाने सडकमा दिउँसो ४ः०० बजेदेखि भोलिपल्ट बिहान ६ः०० बजेसम्मको अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    हेटौँडाबाट भैंसे हुँदै काठमाडौँ जाने सडक अन्तर्गत त्रिभुवन राजपथ, चित्लाङ–थानकोट सडक (गणेशमान मार्ग), महालक्ष्मी–चखेल–मातातीर्थ सडक, कुलेखानी–फाखेल–फर्पिङ सडक र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक रहेका छन् । उक्त सडक खण्डहरुमा अत्यन्त जरुरी नभई सकेसम्म टाढा र रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सबै स्थानीय तहले पहिरो जोखिममा रहेका तथा नदी किनारका बस्तीहरुमा धनजनको क्षति हुन नदिन उच्च सतर्कता अपनाउने र जिल्लास्थित सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति, स्वयंसेवकलगायतका सबै निकाय प्रतिकार्यका लागि तयार रहने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    साथै पूर्वतयारी र प्रतिकार्यमा सहकार्य गर्ने सबै साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय मकवानपुरले भनेको छ ।

    शनिबार, असोज १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer