काठमाडौं । आज २०८२ साल आश्विन २६ गते (आइतबार) बजे कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।
Advertisement
यस्तै आज राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।




