• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नागरीक समाजको भुमिका सम्बन्धि वृहद कार्यक्रम


  •   आइतबार, असोज २६, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्र राष्ट्रियता तथा राष्ट्र धर्म जोखिममा पर्नु हुदैन, यसका लागी नागरीक समाज सधै चनाखो रहनुपर्छ भन्ने मुख्य उदेश्य सहित यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताए । कार्यक्रमको मुख्य विषय, यस्तो अवस्थामा नागरीक समाजले टलुटुलु हेरेर बस्ने, हाम्रो भूमिका के हुने, भन्ने रहेको थियो । कार्यक्रम क्वालिटी व्याङ्केट बुद्दनगरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमा देशका बिभिन्न बिधाबाट प्रबुद्द विद्वत वर्गको उपस्थिती रहेको थियो ।

    Advertisement

    कार्यक्रम युवा जेन-जी पिढिहरुले गत २३ र २४ गते ल्याईदिएको अभुतपुर्व परिवर्तन र यस पछि उत्पन्न परिस्थितिको बारेमा केन्द्रित थियो । कार्यक्रममा युवा जेन-जी पिढिहरुको पनि उल्लेख्य सहभागीता थियो । उक्त कार्यक्रममा समाजका बिभिन्न तहमा रहेर समाजसेवा गर्ने समाजसेवीहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

    प्रमुख अतिथी डा.भोला रिजाल रहनु भएको उक्त कार्यक्रममा बैज्ञानिक कपिल पौडेल, चर्चित तथा बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी, पुर्व आईजिपी सर्वेन्द्र खनाल, डा. नविन मण्डल, डा. सुनिता भट्टराई, समाजसेवी भरत बस्नेत, लहानु चौधरी, प्रकाश गिरि, आरके शाक्य, आरसि खत्री, माधब सुन्दर खड्का लगाएत बिशिष्ठ ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    जेन-जी तथा अधिकांस वक्ताहरुको मन्तव्यमा देश प्रेम तथा देश विकाशका भावी योजना प्रस्ट झल्किन्थ्यो । यस कार्यक्रमका परिकल्पनाकार, राष्ट्रप्रेमी डा. सुन्दर सिह बोहरा, जसले नेतृत्व बिकास तथा मानब संसाधनमा विद्यावारिधी गर्नु भएको छ, भन्नुहुन्छ, “देश अहिले बिषम परिस्थितिमा छ, राज्यको नीति बनाउने राजनीतिक दलहरु मुख दर्शक भएका छन, दल र तिनका नेताहरुको कालो कर्तुत र तिनले गरेको भ्रष्टचारले गर्दा, आमजनताको दलहरूतर्फको झुकाव निक्कै गिरेको छ, बिदेशी चलखेल बडेको छ, यस्तो बिषम परिस्थितिमा नागरिक समाज, जो आफु बुझ्छ र अरुलाई बुझाउन पनि सक्छ, त्यस्ता प्रबुद्ध ब्यक्तित्वहरूलाई एकिकृत गरी राष्ट्र र राष्ट्रियता बचाउन गरिएको यो एक नागरिक स्तरको कार्यक्रमका हो” ।

    आइतबार, असोज २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer