• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, कार्तिक ०५, २०८२
☰
बुधबार, कार्तिक ०५, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. UN warns: peace missions in crisis

  • २. राशिफल कार्तिक २०८२, यस्तो रहनेछ यो महिना तपाईको

  • ३. उद्योगले तिर्न थाले बक्यौता

  • ४. ‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर

  • ५. आज २०८२ साल आश्विन ३० गते बिहिवार (Oct 16, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल कार्तिक २ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउछ: महासचिव गुटेरेस

  • ८. आज २०८२ साल असाेज ३० गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

  • १०. आज २०८२ साल कार्तिक ३ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब सरकारले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ ।

    Advertisement

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ ।

    घाइतेहरुको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए । उनले भने, “विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।”

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।

    यस विचमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाईतेहुनेहरुलाई आशिका तमांगलगाएतले अस्पताल, घर तथा कोठा-कोठामा गएर सहयोग गरिरहेका थिए । कान्तिपथ अनलाईन परिवारले पनि घाईतेहुनेहरुलाई उनिहरुको कोठा-कोठामा गएर आर्थिक सहयोग गरेको थियो ।

     

     

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगतगुरु बालसन्त मोहनसरणद्वारा बृहत्तर वराहक्षेत्र पदयात्रा पुन: सुरु
    युरोपेली संघद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय
    साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना
    घुन्सा र फलेमा लटरम्म स्याउ
    धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    राजसंस्था, जेन–जी पुस्ता सहित सबै पक्षसँग संवाद गरौं

    लोकप्रिय

    • १.
      UN warns: peace missions in crisis

    • २.
      राशिफल कार्तिक २०८२, यस्तो रहनेछ यो महिना

    • ३.
      उद्योगले तिर्न थाले बक्यौता

    • ४.
      ‘डिजिटल’ ठेगाना प्रणाली सुरु गर्दै काठमाडौँ महानगर

    • ५.
      आज २०८२ साल आश्विन ३० गते बिहिवार

    • ६.
      आज २०८२ साल कार्तिक २ गते आइतवार:

    भर्खरै

    • १.
      आज २०८२ साल कार्तिक ५ गते बुधवार (Oct 22, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      जगतगुरु बालसन्त मोहनसरणद्वारा बृहत्तर वराहक्षेत्र पदयात्रा पुन: सुरु

    • ३.
      युरोपेली संघद्वारा सन् २०२८ सम्म रुसी ग्यास आयात पूर्णरूपमा बन्द गर्ने निर्णय

    • ४.
      आज २०८२ साल कार्तिक ५ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल कार्तिक ४ गते मंगलवार (Oct 21, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना

    • ७.
      घुन्सा र फलेमा लटरम्म स्याउ

    • ८.
      आज २०८२ साल कार्तिक ४ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2025 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer