• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

जेनजि आन्दोलन मार्फत तय भएकेा जनादेश सम्बेाधन गर्ने दायित्व पनि जेनजिकै हो


  •   शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
  • काठमाडौं । २०८२ साल भाद्र २३ र २४ गते काठमाण्डैामा विशाल जेनजि आन्देालन भयेा। आन्देालनकेा मुख्य माग भ्रष्टाचारकेा अन्त्य र सामाजिक संजालमाथिकेा प्रतिबन्ध हटाउने थियेा। आन्देालनमा राज्यका तर्फबाट बरबरदमन भयेा र राज्यपक्ष बाट १९ जना नबजवान युबाहरुलाई ताकि ताकि छाति र टाउकेामा गेालि हानेर हत्या गर्येा। त्यसपछि भेालि पल्ट भाद्र २४ गते सिङ्गेा देशनै दमनकेा बिरेाधमा उत्रियेा र पुरानेा राज्यसत्ता बच्चाले बनाएकेा खेलैानाकेा घर ढलेझै दुई दिनमै ढल्येा। राज्यबिहिन भएकेा मैाकाकेा फाईदा उठाई केही उत्श्रृङखल जमात केहिआपराधिक मनेाबृति भएकाकेा जमात केहि राजा फर्काउने जमात केहि कम्युनिष्ट सत्ता स्थापना गर्न चाहाने जमात केही पार्टी भित्रैका एकले अर्केालाई सिध्याउने जमात यी सबै जमातकेा अधेासित गठबन्धनबाट देशका महत्वपुर्ण भैातिक संरचना अदालत,सिंहदरबार,राष्ट्रपति भबन, देश भरका सरकारि कार्यालय, ब्यारिक पर्तिष्ठान र ब्यक्ति बिषेसका निजि घरहरु लाई आगजनि- तेाडफेाड र सम्पति चेारि जस्ता जघन्य आपराधिक कार्यहरु भए। यसबाट ७५ जना निर्देास नेपाली दाजु- भाइ तथा दिदी- बहिनिहरुले शाहदत प्राप्त गर्नु भयेा र झन्डै १ खर्ब बराबरकेा भैतिक क्षति भयेा। यश बिषयमा जेनजिहरुकै आन्देालनकेा भावना अनुरुप गठन भएकेा बर्तमान सुशिला कार्कि नेतृत्वकेा अन्तरिम मन्त्रिपरिषदले विशेष अदालतका पुर्ब मुख्यनायाधिस गैारि बहादुर कार्किकेा नेतृत्वमा उच्च स्तरिय न्यायिक जाँचबुझ आयेाग गठन गरिसकेके छ। यसले आफुलाई प्राप्त ३ महिनाकेा अबधि भित्र सत्य तथ्य पत्ता लगाएर देाषि किटानगरि आबश्यक कार्बाहिकेा लागि सरकारलाई रिपोर्ट बुझाउला। सेाहि रिपोर्टका आधारमा सरकार ले देाषिलाई कानुन बमेाजिम कार्बाहि गर्ला।

    Advertisement

    नेपाली जनताले जेनजि आन्देालन पश्चात् जेनजिलाई पुरा गर्न दिएकेा एउटा कार्यभार त येा सरकारले पूरा गर्ने चरणमा कार्य अधि बढायेा।

    अब नेपाली जनताले जेनजि आन्देालन मार्फत पूरा गर्न दिएका बाँकि कामहरु २०४६ साल यता पदमा रहेका राजनितिज्ञ( प्रधानमन्त्रि देखि वडा सदस्य सम्म) र सरकारि कर्मचारि( मुख्य- सचिब देखि कार्यालय- सहयेागि सम्म) सबैकेा सम्पति छानबिन गर्न र वास्तविक भन्दा बढि देखिएकेा सम्पतिलाई राष्ट्रियकरण गर्ने कार्यादेश सहित एक उच्च- स्तरिय सम्पति छानबिन आयेागकेा गठन यहि अन्तरिम सरकारले गर्नु पर्छ।

    केही मानिसहरुले येा संविधान खारेज गरेर अन्तरिम संविधान बन्नु पर्छ भनेर २०६२/६३ मा जनताले ब्यबस्थापन गरिसकेकेा शक्तिकेा ताबेदारि गरिरहेका छन त्यस्तेा भन्नेहरुलाई हेक्का रहेास युगैा देखि खेासिएकेा जनताकेा नासेा जनतालाई कसैले बुझाए भनेर बुझाई सकेपछि जनताले आफुले पाएकेा नासेा उपभेाग गरिसके । नासेा मासिसकियेा। त्यसैले अब येा वा त्येा बहानामा प्रतिगमन फर्काउने असफल केासिस बन्द गर्नु पर्छ।

    सम्बैधानिक बाध्यताका कारण जेनजि आन्देालनकेा भावना बमेाजिम बनेकेा बर्तमान अन्तरिम मन्त्रिपरिषदले आफ्नेा ६ महिनाकेा कार्यकालमा यी माथि उल्लेख भएका २ वटा काम सम्पन्न गरेर समयमै प्रतिनिधि- सभाकेा निर्बाचन गर्येा भने जनताले जेनजि आन्देालन मार्फत दिएकेा कार्यादेशकेा पालना गरेकेामा बर्तमान कार्कि नेतृत्वकेा मन्त्रिपरिषदलाई धन्यबाद दिनुपर्छ।

    त्यसपछि बाँकि जनताका कार्यादेश पूरा गर्न जेनजिहरु संगठित भएर देशका अरु अग्रगामि शक्तिहरु बालेन,गेापि,राजेश हमाल लगाएत तमाम स्वतन्त्र समूह र ब्यक्ति कुनै राजनैतिक पार्टीमा संलग्न नभएकेा बिगतमा कुनै राजनैतिक पृष्ठभूमि भएपनि बर्तमानमा जनताले पत्यायका ब्यक्तिहरु समेटेर तुरुन्तै ढिलेा नगरि एउटा राजनैतिक दल गठन गरेर निर्बाचन आयेागमा दर्ता गर्नु पर्येा। जेनजि सम्मिलित संगठित दल नभै जनताले भाद्र २३ र २४ गते दिएकेा जनादेश पूरा हुन सक्दैन। पूरा गर्ने दायित्व जनताले जेनजिहरु लाई सुम्पेकाछन। जेनजिहरुले येा गहन जिम्मेवारी बेाध गर्नु पर्छ। जेनजिहरु लाई येा हेक्का रहेास आफुले जन्माएकेा बच्चालाई हुर्काउने दायित्व आफ्नै हुन्छ। अर्काकेा हुदैन।

    दल गठन गरि सकेपछि चुनाबमा व्यापक रुपमा सहभागी भएर फागुन २३ गतेकेा चुनाबमा दुई- तिहाई भन्दा बढि सिट संख्या ल्याएर नेपालकेा संविधान २०७२ लाई व्यापक संसेाधन गरेर तल उल्लेखित जनताकेा कार्यादेश पूरा गर्ने दायित्व जेनजि कै हन्छ।

    १, सासकिय स्वरुप प्रत्यक्ष निर्बाचित कार्यकारि राष्ट्रपति वा कार्यकारि प्रधानमन्त्रि। केही बुद्धिजिबि र राजनैतिक बिस्लेसकले प्रत्यक्ष निर्बाचित कार्यकारि निरंकुस हुनसक्छ भनिरहेका छन।यसमा कुनै सत्यता छैन। जेा ब्यक्ति देशकेा कुलमतदाता केा ५१% जनमत हासिल गर्न सक्छ भने त्यस्तेा ब्यक्ति निरंकुस हुनै सक्दैन। अहिलेकेा जमानामा यस्तेा बिबिधता भएकेा देशमा देशैभरिका मतदाताले पत्याएकेा लेाकपृय मान्छेमात्र कार्यकारि निर्बाचित हुनसक्छ। शासन प्रणालि आफैमा खराब हुदैन।शासन गर्ने ब्यक्ति खराब भएर प्रणालि खराब हुनेहेा। अहिलेकेा संसदिय प्रणालि र निर्बाचन प्रणालिले बिगतका जस्तै असफल सरकार मात्रै बनाउने हेा त्यसमा दईमतै छैन । शासन प्रणालि असफल भए बदल्न सकिन्छ बिगत ३० बर्ष देखि संसदिय शासन प्रणालिकेा अभ्यास गर्यैा अबकेा १० बर्ष मात्र प्रत्यक्ष निर्बाचित कार्यकारिकेा शासन प्रणालि हेरैा येा पनि असफल भयेाभने फेरि संसदिय प्रणालिमा जान सकिन्छ।
    २, प्रदेश संरचना खारेज। खारेज गर्ने कुरामा सहमति भएनभने प्रत्यक्ष निर्बाचित मुख्यमन्त्रि र प्रदेश बिधायककेा जिम्मेवारिमा प्रदेश भित्रका स्थानिय पालिका प्रमुखहरु लाई दिने।
    ३, प्रतिनिधि सभाकेा सिट संख्या घटाउने र समानुपातिक ब्यबस्था हटाउने। समाबेसि समानुपातिक महिला,दलित,जनजाति,मधेसि,मुस्लिम,अपाङ्ग, पिछडिएकेा क्षेत्रकेा प्रतिनिधित्व प्रत्यक्ष निर्बाचनमै सुनिस्चित गर्ने। सांसदहरु बिधायकिय भुमिकामा मात्र सिमित हुने मन्त्रि लगाएत अन्ने पदम नियुक्ति हुन नपाउने ब्यबस्था गर्नु पर्छ।
    ४, संधियता सकेसम्म २ तहकेा संध र स्थानिय- तह मात्र राख्ने । स्थानिय- तहकेा पनि पुन: संरचना गरेर संख्या धटाउने।
    ५, राज्यका निकायहरु निजामति, प्रहरि,शिक्षक,अख्तियार,माहालेखानियन्त्रण कार्यालयहरुकेा आमूल पुन: संरचना गर्ने।
    यि कार्यभार नेपाली जनताले जेनजि आन्देालन मार्फत २०८२ भाद्र २३ गते दिएका थिए। २३ गतेकेा जेनजि आन्देालनकेा मुख्यमाग भनेकै भ्रष्टाचारकेा अन्त्य थियेा। माथि उल्लेख गरिएका यी सबै कार्यभार पूरा नगरि भ्रष्टाचारकेा अन्त्य हुदैन।

    जेनजिहरुले येा बेला चार आँखा चैाध कान गर्नु पर्ने छ। हामी सबै आमुलपरिबर्तन चाहाने नेपाली दिदी- बहिनी तथा दाजु- भाईले जेनजि हरुलाई दर्हेा साथ र सहयेाग दिनु पर्ने आबश्यकता छ। अबस्था सामान्य छैन। येा देशमा एउटा यस्तेा तागत छ जेा शासकलाई निमित्त बनायर अदृष्य रुपमा स्थायि सत्ता ( राजनैतिक र प्रशासैनिक) चलाई रहेकेा छ। येा शक्ति चानचुने छैन। राणा शासन भन्दा अधि देखि निरन्तररुपमा समय क्रम अनुसार बदलिन्छ तर साररुपमा अबिचलित रहन्छ। विभिन्न

    आन्देालन(२००७,२०४६,२०६२/६३,२०८२ भाद्र २३ र २४) हरुमा येा शक्ति केही समय मुर्छित मात्र हुन्छ। परिबर्तनकारि शक्तिले ढिलेा गर्येा र अलमल गर्येा भने फेरि शत्ता चलाउने यसैले हेा। आजसम्म भैरहेकेा यहि हेा। अहिलेकेा भाद्र २३ र २४ गतेकेा जेनजि आन्देालनमा पनि येा शक्ति जसरि एउटा नरभंछि बाधलाई सुईका माध्याम बाट केही समय मुर्छित बनायर राखिन्छ। ठिक त्यस्तै अबस्थामा हाल येा शक्ति छ। येा शक्ति राजनितिमा ,प्रशासनमा,सुरक्षा निकायमा,ब्यापारिमा,पत्रकारितामा राज्यक्षेत्र र निजिक्षेत्र सबै तिर ब्याप्त छ। येा शक्तिलाई बुद्धिमतापुर्बक चाडेा भन्दा चाडेा एउटा बलियेा खेारमा ब्यबस्थापन गर्न सक्येा भने मात्र जेनजि हरुले देखेकेा सपना पूरा हुन्छ र नेपाली जनताले शान्ति र सुब्यबस्था पाउँछन। नत्र अलिकति मात्र ढिलेा भयेा र ब्यहेास गर्ने अैाषधिकेा अबधि सकियेा र बाध बिउझियेा भने त्यसपछि कसैलाई बाँकि राख्दैन। बिगतमा यहि शक्तिले राणालाई बिगार्येा सकायेा,राजालाई बिगार्येा सकायेा,पन्चलाई बिगार्येा सकायेा,काङ्ग्रेस,कम्युनिस्ट, रास्वपा,राप्रपा,मधेशबादि दल सबैलाई बिगार्येा सकायेा। त्यसैले जेनजि साथिहरु हेास गर्नुहेास येा बिगतमा यी सबै शक्ति हरुलाई बिगारेर सकाउने शक्ति केही समयका लागि मुर्छित भएकेा छ सकियकेा छैन। मैाका पाउनासाथ येा शक्ति अफ्रिकि बाघ भन्दा पनि खतर्नाक भयर आउँछ। यसले तपाईं हरुलाई पनि राणा,राजा,पन्च,काङ्ग्रेस ,कम्युनिस्ट ,रास्वपा,राप्रपा,मधेशबादि दल जस्तै बनाई दिन्छ। दाउ हेरि रहेकेा छ। तपाईं हरुले धेर‌ै सतर्क रहनु पर्ने छ।

    त्येा शक्ति बिगतकेा आफ्नेा लुटकेा स्वर्ग गुम्ने हेाकि भन्ने चिन्तामा छ। केहि पुरानेा शत्ताकेा ताबेदारि गर्ने लेाकतान्त्रिक कुद्धिजिबि र बामपन्थि बुद्धिजिबि भनिनेहरु तिनिहरुले बिश्वास गर्ने कथित षडेन्त्रकेा शिध्दान्तलाई आधार मानेर भाद्र २३ र २४ केा जेन्जि आन्देालन लाई कहिले अमेरिकाले सन्चालन गरेकेा त कहिले भारतले सन्चालन गरेकेा भनेर आम सन्चार माध्याम बाट जनतामा भ्रम छरिरहेका छन। त्यसैले यि तमाम देशि बिदेशि षडेन्त्रहरु लाई चिर्दै सबै जेनजिहरु एकजुट भएर अरु देशभक्त शक्तिहरु लाई पनि समेटेर तत मम नभनि हामी भन्ने भाबनालाई आत्मासात गरेर असल ब्यक्तिलाई नेतृत्व छानेर एउटा राष्ट्रिय पार्टी ( दल ) गठन गरेर चुनाबमा सकृय सहभागी भएर आफुलाई नेपाली जनताले भाद्र २३ र २४ गते दिएकेा कार्यादेश नेपाली जेनजि युबाहरुले पूरा गर्ने छन भन्ने हामी सबैले बिश्वास गरैा।

    (लेखक: इन्द्र बहादुर शाही समसामयिक विषयमा कलम चलाउनु हुन्छ । यि लेखक स्वयंका निजी विचार हुन्।)

    शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer