☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रेस काउन्सिलमा नयां नेतृत्व


  •   बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रेस काउन्सिल नेपालले लामो समयपछि नेतृत्व पाएको छ । तत्कालीन अध्यक्ष बालकृष्ण बस्नेतको चारबर्से कार्यकाल गत जेठ २० गते सकिएको थियो । त्यसको छ महिनापछि, डा. कुमार शर्मा आचार्यलाई मन्त्रीपरिषद् बैठकले अध्यक्षमा मनोनय गर्ने निर्णय गरेको हो ।

    Advertisement

    नवनियुक्त अध्यक्ष आचार्यले जिम्मेवारी समालेपछि औपचारिक रूपमा प्रतिक्रिया दिने बताउनुभयो । “मलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको मिडियामार्फत जानकारी पाएँ । औपचारिक रूपमा पत्र प्राप्त भएको छैन,” गोरखापत्रसँग कुरा गर्दै आचार्यले भन्नुभयो, “अध्यक्षको जिम्मेवारी समालेपछि काउन्सिलको कामकारबाही र जिम्मवारीका विषयमा बताउने छु । तत्काल बोल्न हतार हुन सक्छ ।”

    वरिष्ठ अधिवक्ता अचार्यको जन्म २०१५ साल असार २१ गते दाङको तुलसीपुर उपमहानगरपालिका–२, भमकेमा भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमए, पूर्वाञ्चल विश्वविद्यालयबाट एलएलएम र विद्यावारिधि गर्नुभएको छ ।(गोरखापत्रबाट)

    बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer