• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ढाकामा फेरी तनाव बढ्यो


  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
  • काठमाडौं । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा प्रदर्शन र तनाव निरन्तर बढ्दै गएको छ। पछिल्लो घटनाक्रममा प्रदर्शनकारीहरूले प्रतिष्ठित सञ्चारमाध्यमका कार्यालयहरू र राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरलाई लक्षित गरेका छन्।

    Advertisement

    डेली स्टार र प्रथम आलो जस्ता प्रमुख मिडिया हाउसका कार्यालयहरूमा एक रात हिंसात्मक तोडफोड र आगजनी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। त्यसपछि प्रदर्शनकारीहरू शेख मुजीबुर रहमानको घर पुगेका थिए, जहाँ बाँकी संरचना भत्काउने प्रयास गर्नुका साथै पूर्व प्रधानमन्त्री शेख हसिनाका पोस्टरमा आगो लगाउने प्रयास गरिएको जनाइएको छ।

    उस्मान हादीको मृत्यु पश्चात् देशभर अशान्ति फैलिँदै गएपछि इन्किलाब मोन्चोले आम नागरिकलाई संयम अपनाउन अपिल गरेको छ। बिहीबार राति फेसबुकमार्फत सार्वजनिक विज्ञप्तिमा संगठनले हिंसा, आगजनी र तोडफोड नगर्न आग्रह गर्दै केही समूहले बङ्गलादेशलाई अस्थिर बनाउने प्रयास गरिरहेको दाबी गरेको छ। साथै, फेब्रुअरीमा हुन लागेको निर्वाचनको सन्दर्भ उल्लेख गर्दै अशान्तिले कसलाई फाइदा पुर्‍याउँछ भन्नेबारे गम्भीर रूपमा सोच्न आग्रह गरिएको छ।

    यसैबीच, डेली स्टारको कार्यालयमा भएको आक्रमणका क्रममा भवनको छतमा फसेका एक पत्रकारले आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनका अनुसार भीडले प्रथम आलोको कार्यालयमा आक्रमण गरेपछि डेली स्टारतर्फ अघि बढ्दै गरेको सूचना पाएपछि कर्मचारीहरूले भवन खाली गर्ने प्रयास गरे। तर, त्यतिन्जेलसम्म भीडले भुइँतलासम्म व्यापक तोडफोड गर्दै आगजनी गरिसकेको थियो।

    बाक्लो धुवाँका कारण तल झर्न असम्भव भएपछि पत्रकारहरू १० औँ तलाको छतमा पुगेर ज्यान जोगाउन बाध्य भएका थिए। केही समयपछि फायर सर्भिसको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको र छतमा फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा उद्धार गरेको बताइएको छ।

    घटनाबाट उत्पन्न असुरक्षा र क्षतिको अवस्थाका कारण शुक्रबार प्रथम आलो र द डेली स्टार दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ।(हिमालय टाईम्सबाट)

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer