• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाइबाट ६ वर्षीय बालकको मृत्यु


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • एजेन्सी, १३ असोज ।छिमेकी राष्ट्र भारतको बिहारमा गृहकार्य नगरेको भन्दै एक शिक्षकले विद्यार्थीलाई यति धेरै कुटपिट गरेका छन् कि बालकको ज्यान गएको छ । उक्त घटना गयाको हो।

    Advertisement

    प्रहरीका अनुसार बालक बुधबार विद्यालयको गेटबाहिर अचेत अवस्थामा फेला परेका थिए । उनको पुरै अनुहार सुन्निएको थियो । उनको नाकबाट रगत बगिरहेको थियो । वर्दी पनि च्यातिएको थियो । अस्पताल लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको हो ।

    पीडित बालक वजिरगञ्ज–फतेहपुर सडकमा रहेको बाढी बिघा गाउँ नजिकैको लिटिल लिडर्स पब्लिक स्कुलमा अध्ययनरत थिए । उनको घर विद्यालयबाट ३ किलोमिटर टाढा थियो, त्यसैले परिवारले उनलाई विद्यालयको होस्टेलमा राखेको थियो । बालकको मृत्युपछि परिवारले विद्यालयबाहिर हंगामा मच्चाएको छ ।

    प्रहरीले बुधबार साँझ विद्यालयका निर्देशक विकास सिंहलाई पक्राउ गरेको थियो । उनीमाथि हत्या मुद्दा दर्ता गरिएको छ। बालकको मृत्युपछि विद्यालय पनि बन्द गरिएको छ । सबै बालबालिकालाई होस्टेलबाट पनि घर पठाइएको छ ।

    बालकका हजुरबुवा रामबालक प्रसादले विद्यालयले बालकमाथि कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् । उनले बालकले यसअघि पनि कुटपिट भएको गुनासो गरेको समेत जानकारी दिएका थिए ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer