• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

एसीमा लामो समय बस्दा हुने बेफाईदा र समाधान


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • चर्को गर्मी, खलखल पसिना अनि काम । यस्तो बेला एयर कन्डिसनर (एसी)को चिसो तपाईं पनि सम्झिनुहुन्छ होला । अहिले सहरबजारमा कार्यालय र घरमा एसीको प्रयोग बढ्दो छ ।

    Advertisement

    एसीयुक्त कोठामा बस्दा हामीलाई फ्रेस महसुस त हुन्छ नै, यसले बाहिरको दूषित हावामा भएका कीटाणु र जीवाणुलाई पनि भित्र प्रवेश गर्नबाट रोक्छ ।

    यद्यपि एसीका फाइदा मात्रै होइन, बेफाइदा पनि छन् । यसले मानव शरीरलाई मात्रै नभई वातावरणलाई पनि उत्तिकै असर गरिहेको हुन्छ । किनकि एसीबाट निस्कन रासायनिक पदार्थले ओजन तह पातलो गर्ने काम गर्छ, जसले गर्दा भविष्यमा क्यान्सर समेत हुन सक्छ ।

    एसीमा बस्दा हुने ‘साइट इफेक्ट’

    एसीयुक्त कोठा चिसो हुने भएकाले लगातार बसिरहँदा पिनास हुने सम्भावना हुन्छ । किनभने चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ । यसबाहेक रुघाखोकी लाग्ने, नाक सुख्खा हुने समस्या बढ्छ ।

    एयर कन्डिसनरको प्रयोग गर्दा शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले धेरै एसीमा बस्ने व्यक्तिले नियमितभन्दा बढी पानी पिउनुपर्छ । शरीरमा पानीको कमी भएमा छाला सुख्खा हुने, पसिना नआउने भएकाले छाला चिलाउने, कपाल सुख्खा हुने समस्या हुन सक्छ । यसले आँखालाई पनि सुख्खा बनाउँछ ।

    एसीको नियमित सरसफाइ नहुने भएका कारण श्वासप्रश्वासमा समस्या हुने गर्छ । यसले एलर्जी र दमको समस्या भएका व्यक्तिलाई हानि पुर्‍याउँछ ।

    टाउको दुख्ने समस्याले माइग्रेनसम्म हुन सक्छ । त्यस्तै थकान महसुस हुने, एसी चलाएर सुत्दा छातीमा इन्फेक्सन हुने, रोगप्रतिरोधात्मक क्षमता कम हुने, हाडजोर्नीको दुखाइ उत्पन्न हुने, एलर्जीको समस्या हुन सक्छ ।

    एसीका कारण सरुवा रोग लाग्ने जोखिम पनि हुन्छ । एसी भएको कोठा वा कार्यालयमा हावा बाहिर पास नहुने भएकाले कोही सरुवारोगबाट संक्रमित व्यक्ति प्रवेश गरेमा सर्न सक्छ ।

    समाधान 

    एसीमा सकेसम्म कम बस्ने, सफा गरेर मात्र एसी चलाउने गर्नुहुन्छ । यसको विकल्पमा गर्मी छल्न पंखा, पानी, झोल पदार्थको सेवन गर्न सकिन्छ । त्यस्तै अफिसमा एसीमा रहँदा एक-दुई घण्टाको बीचमा मोइस्चराजर लगाउँदा छाला सुख्खा हुने सम्भावना कम देखिन्छ । एसीको अगाडि यसबाट बच्न एसीको अगाडि नबस्ने गर्नुपर्छ ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer