काठमाडौं । नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।
Advertisement
‘…भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजिनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने थियो’ चौधरीले भनेका छन्, ‘उच्च पदमा पुगेको व्यक्तित्वहरुले नैतिकता देखाउनु जरुरी छ।’





