☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बिहान पेट सफा गर्न समस्या छ ? यी कुराले दिसा र कब्जियतबाट छुटकारा पाइन्छ


  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । हरेक बिहान पेट सफा भएमा दिन राम्रो हुन्छ तर दिसा कडा र कब्जियत भएमा दिनभर पेट दुख्ने समस्या हुन सक्छ । पेट सफा भयो भने रोग पनि शरीरबाट टाढा रहन्छ ।

    Advertisement

    धेरै पटक तैलीय र भुटेको खानेकुरा खाँदा कब्जियतको समस्या हुने गर्छ । यसबाहेक जीवनशैलीका कारण कब्जियत र कडा दिसाको समस्या पनि सुरु हुन्छ । यहाँ हामी तपाईलाई केही यस्ता टिप्स बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईले आफ्नो शरीरलाई रोगबाट टाढा राख्नुका साथै कब्जियत जस्ता समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

    कब्जियत कसरी हटाउने?:
    –कब्जियतबाट राहत पाउन मेथीको दाना लिन सक्नुहुन्छ । यसका लागि एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा भिजाएर रातभर राख्नुहोस् । भोलिपल्ट बिहान मेथीको दाना चपाएर खानुहोस् र यसको पानी पिउनुहोस्। यसो गर्नाले कब्जियतको समस्या हट्छ ।

    –कब्जियत र कडा दिसाबाट बच्न आफैलाई हाइड्रेटेड राख्नुहोस्। दिनभरि कम्तीमा ८ देखि ९ गिलास पानी पिउनुहोस्। यसबाहेक राती सुत्नुअघि एक गिलास दूध पिउनुहोस् । दूध पिउनाले कब्जियतको समस्या निको हुन्छ ।

    –बेलुकाको खाना खाइसकेपछि एक चम्चा त्रिफला धुलो मनतातो पानीमा मिसाएर पिउनुहोस् । यसको सेवनले पेटको समस्या हट्छ र पाचन प्रणाली राम्रोसँग काम गर्छ ।

    –कब्जियतबाट छुटकारा पाउन बिहान खाली पेटमा एक गिलास मनतातो पानीमा कागतीको रस र कालो नुन मिसाएर पिउनुहोस् । यो पिउनाले कब्जियत हट्छ र पेट सफा हुन्छ ।

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer