• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

८० वर्षको उमेरमा ब्रहृमलीन हुनुभयो: स्वामी चन्द्रेश


  •   बुधबार, साउन ३१, २०८० मा प्रकाशित
  • काठमाडौं । आध्यात्मिक गुरु स्वामी चन्द्रेशको निधन भएको छ । बूढानीलकण्ठ आश्रम तथा आश्रम स्कुलका संस्थापक स्वामी चन्द्रेश सोमबार साँझ ८ बजे ब्रहृमलीन हुनुभएको हो । लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित स्वामी चन्द्रेशले नियमित डायलासिस गराउँदै आउनुभएको थियो । सोमबार राति बूढानीलकण्ठस्थित आश्रमबाट हृयाम्स अस्पतालमा डायलासिसका लागि जानुभएका उहाँको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    Advertisement

    पूर्वी बंगालमा जन्मिनुभएका श्री अरबिन्द घोष नेपाल आएपछि स्वामी चन्द्रेशका नामबाट परिचित हुनुहुन्थ्यो । २०२५ सालमा नेपाल प्रवेश गरेपछि उहाँ तीन वर्ष नेपाल भ्रमणपश्चात विसं २०२८ सालदेखि २२ वर्षसम्म शिवपुरीमा अनवरत तपस्यामा लीन हुनुभयो ।

    अध्यात्म, शिक्षा, संस्कृति तथा सामाजिक रूपान्तरणमा सक्रिय स्वामी चन्द्रेशका ‘ओसन इन द ड्रप’, ‘इनर लाइट’, ‘रिलिज’, ‘अध्यात्मप्रसाद’, ‘शंखघोष’, ‘पतञ्जलि योगसूत्र’, ‘शिक्षा र समाज’लगायत अंग्रेजी, नेपाली तथा बंगाली भाषामा लेखिएका दर्जनौं पुस्तक प्रकाशित छन् । उहाँको विज्ञान र अंग्रेजीमा विशेष दखल थियो ।

    बहुआमायिक व्यक्तित्वका धनी स्वामी चन्द्रेश योगी हुनुको साथसाथै कवि, संगीतकार तथा कुशल चित्रकार पनि हुनुहुन्थ्यो । उहाँद्वारा रचित ब्राहृमी स्वरलिपि तथा मूर्ति एवं अमूर्त चित्रहरू बूढानीलकण्ठस्थित आर्ट ग्यालरीमा सर्वसाधारणको लागि संरक्षित छन् ।

    नेपालको अन्तर्राष्ट्रिय परिचय परिचय हिन्दु राष्ट्र हुनुपर्छ भन्ने उहाँको दृढ मान्यता थियो । त्रिनीति शिक्षाका प्रवर्तक स्वामी चन्द्रेश आध्यात्मिक, सीपमूलक र सूचनामूलक शिक्षाको सम्मिश्रणले मात्र मानिसलाई शिक्षित बनाउँछ र आजको आवश्यकता पनि त्यही नै हो भन्ने मान्यता राख्नुहुन्थ्यो । स्वामी चन्द्रेशको समाधि मंगलबार आश्रममा गरिएको छ ।

    बुधबार, साउन ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer