• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ?


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । आज (आइतबार) विश्व लामखुट्टे दिवस । हरेक वर्ष २० अगस्टका दिन विश्व लामखुट्टे दिवस मनाइन्छ। लामखुट्टेका कारण उत्पन्न हुने रोगबाट बच्न तथा त्यसबारे जनचेतना फैलाउन विश्व लामखुट्टे दिवस मनाइन्छ ।

    Advertisement

    विश्व लामखुट्टे दिवसका अवसरमा लामखुट्टेले कसलाई बढी टोक्ट भनेर सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले तयार पारेको आलेख यहाँ प्रस्तुत गरिएको छ:

    लामखुट्टेले कसलाई बढी टोक्दै छ? यो प्रश्नको सिधा सम्बन्ध लामखुट्टेबाट सर्ने संक्रमणसँग देखाउन खोजेको हो। अर्थात् जसलाई लामखुट्टेले टोक्द्छ उसैलाई संक्रमण हुने सम्भावना पनि बढी हुने गर्दछ। हाल देशका विभिन्न ठाउँमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु भाइरस सक्रिय हुँदै गइरहेको छ।

    लामखुट्टे कस्तो व्यक्तिप्रति बढी आकर्षित हुन्छ भन्ने रोचक तर जानकारीमुलक अनुसन्धान लेखहरु प्रकाशित भएका छन। ‘द अमेरिकिन मसक्युटो कन्ट्रोल एशोसियासन’का अनुसार लामखुट्टे कार्बोंनडाईअक्साइड प्रति आकर्षित हुने गर्दछ। श्वास फेर्दा शरीरबाट कार्बोंनडाईअक्साइड फ्याँकिने गरिन्छ र शारीरिक क्रियाकलाप गर्दा यो अझ बढी निस्कन्छ। शरीरबाट निक्लने विशेष गन्धमा पनि लामखुट्टेहरु आकर्षित हुने अनुसन्धानहरुले देखिएका छन्। त्यस्ता गन्ध वंशाणुगत समेत हुने गर्दछ। यदी परिवारका सदस्य लामखुट्टेको टोकाईले अजित हुने गर्दछन् भने तपाईं पनि लामखुट्टे टोकाईको जोखिममा पर्न सक्नुहुन्छ।

    लामखुट्टे अँध्यारो/गाढा रंग प्रति आकर्षित हुने गर्दछ। तसर्थ यदी कसैले अध्यारो/गाढा रंगको कपडा लगाउनु भएको छ भने लामखुट्टेले टोक्ने सम्भावना बढी हुने गर्दछ। शरीरको तापक्रम बढी हुँदा पनि लामखुट्टे आकर्षित हुने गर्दछ। जापानमा गरिएको एक अनुसन्धानमा बियर प्रेमी (वा मापसे गर्ने) लाई लामखुट्टेले बढी टोक्ने गरेको नतिजा देखाएको थियो। यसर्थ मापसे गर्ने बानी छ भने विशेषत लामखुट्टे सक्रिय हुने सिजनमा टोकाईको उच्च जोखिममा पर्नु हुनेछ।

    रगतको समुह ‘ओ’ भएकाहरुलाई अरु समुह भन्दा बढी टोक्ने गरेको विभिन्न अनुसन्धानहरुले देखिएका छन्। महिला गर्भवती हुँदा पनि लामखुट्टे आकर्षित हुने गरेको अध्यनहरुले देखाएका छन्।

    यी माथि उल्लेखित बानी वा अवस्थाहरुमा लामखुट्टेले टोक्ने सम्भावना बढी हुने अध्ययन/अनुसन्धानहरुले देखाएको भएता पनि सबैको सटिक र व्यवहारिक समाधान भने छैन/देखिदैन। तसर्थ, लामखुट्टे सक्रिय भएको वा लामखुट्टेजन्य संक्रमण फैलिएको ठाँउहरुको पहिचान गरी लार्भा “खोज र नष्ट” गर अभियानलाई संचालन गर्न नै उपयुक्त र बुद्धिमानी हुनेछ। त्यो भन्दा राम्रो, लामखुट्टेको बृदि विकास हुने वातावरण नै शृजना हुन नदिनु हुनेछ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer