☰
बिहिबार, असोज २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

  • २. दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

शेर्पा किदुक क्यानडाको प्रवक्तामा पत्रकार डोमा शेर्पा चयन


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • टोरोण्टो । शेर्पा किदुक क्यानडाको आज बसेको केन्द्रिय कार्यसमितिको पहिलो बैठकले पत्रकार डोमा शेर्पालाई प्रवक्तामा नियुक्त गरेको छ । शेर्पा नेपालमा रहदा समाजसेवा, पहिलो शेर्पा महिला पत्रकारको रुपमा सगरमाथा आरोही २०१८ र टेलिभिजन प्रस्तोताको रुपमा चिनिएकी थिइन ।

    Advertisement

    पत्रकार शेर्पालाई किदुकको आज बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले प्रवक्तामा नियुक्त गरेको महासचिव काले शेर्पाले जानकारी दिनुभयो । किदुकको नयाँ कार्यसमिति गत अगष्ठ १२ मा चयन भएको थियो । दावा शेर्पाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन भएको थियो।

    नया कार्यसमितिको उपाध्यक्षमा लाक्पा शेर्पा, महासचिवमा काले शेर्पा, सचिव फुर्वा डोमा शेर्पा, कोषाध्यक्षमा आङ छिरीङ शेर्पा र
    सदस्यहरु छेतेन शेर्पा, छिरीङ दोर्जी शेर्पा, फुर्वा शेर्पा, सम्देन, शेर्पा निम शेर्पा रहेका छन ।

    प्रबासमा रहि शेर्पा जातीको भाषा, धर्म तथा सस्कृती जगर्ने गर्ने उधेश्यले गठन भए सो सस्थाले क्यानडामा रहेका नेपालीहरुलाई संगठित गर्न सफल भएको नव नियुक्त प्रबक्ता डोमा शेर्पाले बताउनु भयो । सस्थाको गरिमालाई थप उचाईमा पुर्याउन र नेपालबाट नव आगन्तुक विद्यार्थीहरुको क्यानडा बसाईमा सहयोगीको भुमिका आफ्नो मुख्य प्राथमिकता रहेको प्रबक्ता शेर्पाले बताउनु भयो ।

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    • १.
      8

    • २.
      8

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer