• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

सफल यात्राका लागी कुन वार कुन दिशा राम्रो, सजिलै जानौं


  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
  • हाम्रो जीवनमा घट्ने हरेक घटना तथा परिघटनामा ब्रह्मान्डिय उर्जाको प्रभाव रहेको हुन्छ । सोहि नुसार हाम्रा दैनिक गतिबिधिहरुलाई जोड्न सकेमा जीवन सफल हुन्छ । जीवन नै यात्रा हो, यात्रा गर्दा राम्रो साहित (साईत) मा गरियो भने यात्रा सफल हुन्छ र यात्रा सफल हुनु भनेको जीवन सफल हुनु हो । यहां यात्रालाई दैनिक गतिबिधिको रुपमा ब्रह्मान्डिय उर्जासंग जोडेर चर्चा गरिएको छ । कुन वार कुन दिशा यात्रा गर्दा राम्रो हुन्छ, पं. शिखरनाथले शिखरनाथ भाष्यमा उल्लेख गर्नुभएको महत्वपुर्ण जानकारीहरु यस्ता छन् ।
    आईतवार यात्रा गर्दा धन नाश र झगडा हुन्छ, सोमवार यात्रा गर्दा सरसामान मिल्नुका साथै साथीभाईसंग रमाईलो भेटघाट हुन्छ ।

    Advertisement

    मंगलवार यात्रा गर्नु हुन्न, गरेमा अग्नी र चोरको डर हुन्छ ।

    बुधवार, बिहिवार र शुक्रवार यात्रा गर्दा राम्रो मानिन्छ । बुधवार यात्रा गर्दा द्रब्य सुख मिल्छ भने, बिहिवारको यात्राले सधैलाई सुख मिल्छ साथै शुक्रवारको साहित सबैभन्दा राम्रो मानिन्छ ।

    शनिवारको यात्रा नराम्रो मानिएको छ, शनिवार यात्रा गर्दा रोगब्याधीको भय मात्रै हैन, निक्कै ठुलो झमेला पर्ने र मृत्यु सम्मको डर छ भनिएको छ ।

    वारहरुमा सोमवार, शनिबार र बुधवार साथै नक्षत्रहरुमा जेष्ठा,श्रवण र मूल तथा तिथिहरुमा प्रतिपदा तथा नवमी तिथीमा पूर्व साईत नगर्नु राम्रो हुन्छ ।

    वारमा बिहीवार नक्षत्रहरुमा पूर्वभाद्रपदा, अश्विनी र धनिष्ठा साथै तिथिहरुमा पञ्चमी तथा त्रयोदशी तिथीमा दक्षिण दिशामा नजानु राम्रो मानिन्छ ।

    वारहरुमा आईतवार र विहीवार, नक्षत्रहरुमा रोहिणी र पुष्य नक्षत्र र तिथिहरुमा चतुर्दशी र षष्ठी तिथीमा पश्चिम यात्रा नगर्नु राम्रो मानिन्छ ।

    वारहरुमा मंगलवार र बुधवार तथा नक्षत्रहरुमा हस्ता र उत्तरफाल्गुणी नक्षत्रमा र तिथिहरुमा दशमी र द्वितीया तिथिमा उत्तर दिशामा यात्रा नगर्नु राम्रो मानिन्छ ।

    शनिवार र बुधवार इशान (उत्तर पूर्व) दिशा, सोमवार बिहीबार आग्नेय (दक्षिण पूर्व) मङ्गलवार वायव्य (दक्षिण पश्चिम) र आईतवार र शुक्रबार नैऋत्य (उत्तर पश्चिम) दिशामा यात्रा नगर्नु राम्रो मानिन्छ ।

    शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer