☰
शनिबार, कार्तिक १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

ल्यापटपलाई यसरी बनाउनुहोस् सेकेन्डरी राउटर


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । हामी आफ्नै वाई-फाई राखेर इन्टरनेट चलाउँछौं भन्ने छैन । कहिलेकाहीँ छिमेकीको वाई-फाईबाट पनि काम चलाइरहेका हुन्छौं । त्यस्तोमा तपाईंले भनेकै ठाउँमा इन्टरनेट नचल्न सक्छ ।

    Advertisement

    यदि यस्तो समस्या भोगिरहनु भएको छ भने आफ्नो ल्यापटपलाई सेकेन्डरी राउटर बनाउन सक्नुहुन्छ । आज हामी यही तरिकाबारे जानकारी दिने छौं:

    आफ्नो ल्यापटपको सेटिङ>नेटवर्क एन्ड इन्टरनेट हुँदै मोबाइल हट्सपटमा जानुहोस् । अथवा सिधै हट्सपट (Hotspot) भनेर सर्च समेत गर्न सक्नुहुन्छ ।

    अब मोबाइल हट्सपटमा क्लिक गर्नुहोस् । यसक्रममा तपाईंले आफ्नो हट्सपटको पासवर्ड समेत सेटअप गर्न सक्नुहुन्छ । त्यसका लागि भने अलि तल रहेको इडिटमा क्लिक गर्नुहाेस् ।

    अनि याद गर्नुपर्ने कुरा यदि तपाईंले ५ गिगाहर्ज नेटवर्क ब्यान्डको वाई-फाई कनेक्ट गरे २.४ गिगाहर्जको तुलनामा इन्टरनेट राम्ररी चल्छ ।

    अब आफ्नो स्मार्टफोनको वाई-फाई खोल्नुहोस् । त्यहाँ तपाईंले आफ्नो ल्यापटपको नाम देख्न सक्नुहुन्छ ।

    यसरी तपाईंले राउटर नभएको अवस्थामा ल्यापटपलाई नै सेकेन्डरी राउटर बनाउन सक्नुहुन्छ ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer