• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

इन्टरनेट स्लो भयो ? यसरी फास्ट बनाउन सकिन्छ


  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । इन्टरनेट कनेक्शन स्लो हुने समस्या लगभग सबैले भोग्दै आएको समस्या हो। इन्टरनेटको स्पीड घट्ने बढ्ने हुनु सामान्य हिसाबले निकै झञ्झटिलो कुरा हो।

    Advertisement

    यदि तपाईँ पनि यो समस्यामा परिरहनुभएको छ भने केही तरिकाहरु अपनाएर आफ्नो फोनको इन्टरनेट कनेक्शन बढाउन सक्नुहुन्छ।

    मोबाइल इन्टरनेटमा स्पीड स्लो हुने समस्या सामान्य नै हो। हामी सधैं इन्टरनेट स्पीड बढाउनका लागि थुप्रै तरिका अपनाउँछै। हामी यूट्युबमा भिडियो स्ट्रिमिङ गर्दा होस् वा समाचार साइटमा समाचारको लिंक खोल्दा निकै समय लाग्ने वा नखुल्ने भयो भने उक्त इन्टरनेटको कुनै काम हुँदैन।

    यदि तपाईँले पनि यस्तै खालको अनुभव गर्नुभएको छ वा आफ्नो मोबाइल इन्टरनेटलाई अझ फास्ट बनाउन चाहनुहुन्छ भने यहाँ प्रस्तुत गरिने तरिकाहरु तपाईँका लागि लाचदायक हुन सक्छन्।

    विभिन्न देशहरुमा मोबाइल इन्टरनेट ३जी वा ३जीबाट धेरै अगाडि बढिसकेको छ।

    पहिले पहिले ५ एमबीको फाइल डाउनलोड गर्न पनि निकै अप्ठेरो हुने गरेकामा हाल यो समस्या फोरजीमा नगण्य छ भने फाइभजी शुरु भएका क्षेत्रमा इन्टरनेटको स्पीडमा क्रान्ति नै आएको छ।

    कहिलेकाहीँ दूरसञ्चार कम्पनीहरुले टावरलाई ओभरलोड गरिदिँदा तिनीहरुले धेरै ट्राफिक सम्हाल्न सक्दैनन्।

    आफ्नो मोबाइल इन्टरनेटको स्पीड बढाउन हामी आफ्ना मोबाइलमा केही सेटिङ परिवर्तन गर्न सक्छाैं।

    १. क्याश फाइल हटाउनुहोस्

    क्याश फाइलहरु हटाउनाले फोनको आन्तरिक स्टोरेजमा स्पेश बढाउने मात्र नभइ स्लो मोबाइल इन्टरनेटलाई पनि फास्ट बनाइदिन्छ।

    क्याश फाइलले मोबाइल प्रोसेस घटाउने मात्र नभई इन्टरनेट स्पीड पनि कम गर्ने भएकाले यिनीहरुलाई हटाउनु जरुरी हुन्छ।

    २. ब्याकग्राउण्ड एपहरु बन्द गर्नुहोस्

    स्मार्टफोनको ब्याकग्राउण्डमा चलिरहेका थुप्रै एपहरुले अन्य कुरालाई फरक नपारे पनि इन्टरनेट स्पीडलाई भने स्लो बनाउँछन्।

    डिभाइस धेरै भएमा पनि इन्टरनेट स्पीड स्लो हुन्छ। हामी आवश्यक डिभाइसहरुलाई कम गर्न सक्दैनो। यस्तोमा केही एपहरुलाई बन्द गरेर पनि इन्टरनेटको स्पीड फास्ट बनाउन सकिन्छ।

    ३. एपहरुको अटो अपडेट बन्द गर्नुहोस्

    अटो एप अपडेटले पनि स्मार्टफोनको इन्टरनेट स्पीड कम गरिरहेको हुन्छ। यो प्रक्रिया यूजरले थाहा नपाइकन ब्याकग्राउण्डमा चलिरहेको हुन्छ। फोन चलाउँदै गरेको अवस्थामा यसको असर महसुस भने गर्न सकिन्छ। यो निकै प्रभावकारी तरिका हो।

    ४. कुनै छुट्टै ब्राउजर/लाइट एपको उपयोग गर्नुहोस्

    यो तरिका आफैंले मोबाइल इन्टरनेटको स्पीड बढाउने होइन। तर इन्टरनेटको ब्याण्डविथलाई अझ मजबुत भने बनाइदिन्छ।

    आजभोलि थुप्रै एपका लाइट भर्सन उपलब्ध छन् जसलाई चलाउन कम डाटामात्र भए पुग्छ।

    यसैगरी विभिन्न ब्राउजरले पनि फरक फरक प्रकारका डाटा खपत गर्छन्। ओपेरा मिनीले कम डाटा खपत गर्छ।

    ५. नेटवर्क सेटिङ रिसेट गर्नुहोस्

    मोबाइलमा नेटवर्क सेटिङ पहिले नै डिफल्ट रूपले गरिएको हुन्छ।यसले इन्टरनेट स्पीडमा प्राय: समस्या पारिरहेको हुन्छ।

    फोरजी एलटीई मा यसरी नेटवर्क रिसेट गर्न सकिन्छ

    सेटिङ्समा जाने
    कनेक्शन क्लिक गर्ने
    सिमकार्ड म्यानेजर ट्याप गर्ने
    मोबाइल डाटा वा मोबाइल नेटवर्कमा ट्याप गर्ने
    एलटीई/३जीर२जी अटो कनेक्टमा ट्याप गर्ने
    सेटिङ्स बाहिर आएर ट्याप गर्ने

    शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer