• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको ब्याट्री क्षमताहरूको जानकारी बाहिरियो


  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । एप्पलले सेप्टेम्बर महिनामा आईफोन १६ लाईनअप सार्वजनिक गर्दैछ। यसै क्रममा आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको सही ब्याट्री क्षमताहरूको दावी गर्दै चीनबाट एउटा नयाँ रुमर बाहिरिएको छ।

    Advertisement

    आईफोन १६ प्रो ३,५७७ एमएएच ब्याट्रीसहित आउने भनिएको छ र जुन आईफोन १५ प्रो को ३,२७४ एमएएच भन्दा ९ प्रतिशत ठूलो हुनेछ।

    जीएसएमएरिनाका अनुसार आईफोन १६ प्रो म्याक्सको ब्याट्री ४,६७६ एमएएच हुने आकलन छ जुन आईफोन १५ प्रो म्याक्समा रहेको ४,४४१ एमएएच बब्याट्रीको तुलनामा ५ प्रतिशत भन्दा बढी भएको जनाइएको छ।

    यी वृद्धिहरू उल्लेखनीय रुपमा ठूलो नभए पनि एप्पलले यस सन्दर्भमा निरन्तर सुधार गरिरहेको देखिएको समाचारमा उल्लेख छ। भौतिक क्षमतामा भएका यी साना वृद्धिहरूले चिपसेट र डिस्प्ले प्यानलमा ल्याउने प्रभावकारितालाई जोडेर हेर्ने हो भने आगामी आईफोन मोडेलहरूमा सुधार ल्याउन सक्ने जनाइएको छ।

    यसबाहेक आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स दुवै ४०डब्ल्यु वार्यड (तारयुक्त) र २०डब्ल्यु म्यागसेफ (ताररहित) वायरलेस चार्जिङ सहित आउने सम्भावना रहेको जीएसएमएरिनाले जनाएको छ।

    साथै यसको यो चार्जिङ क्षमता आईफोन १५ प्रो र प्रो म्याक्सको भन्दा बढेको पाइएको छ। आईफोन १५ प्रो र प्रो म्याक्समा क्रमशः २७डब्ल्यु र १५डब्ल्युको सुविधा थियो ।(टेक्नोलोजी खबर)

    बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer