☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको जित कायमै


  •   बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले आइसिसी महिला टी-२० विश्वकप २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’को खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    Advertisement

    अस्ट्रेलियाको जितमा बेथ मुनीले सानदार ब्याटिङ गर्दा मेगन शट र अन्नाबेल सदरल्याण्डले उत्कृष्ट बलिङ प्रदर्शन गर्नुभयो । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको थियो । कप्तान एलिसा हेली र बेथ मुनीले अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाउनुभयो । हेलीको २६ र मुनीको ४० रनको योगदान रहृयो ।

    एलिसे पेरीले ३० रन जोड्नुभयो । न्युजिल्याण्डका लागि अमेलिया केरले चार विकेट लिनुभयो । १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड १९ ओभर २ बलमा ८८ रनमा सीमित भयो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक २९ रन बनाउनुभयो । सुजी बेट्सले २० रन बनाउनु बोहक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । जितसँगै दुई खेलमा चार अंक जोडेको अस्ट्रेलिया समूह ‘ए’ को शीर्ष स्थानमा छ । (एजेन्सी)

     

    बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer