• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामसङद्वारा ग्यालेक्सी ए१६ स्मार्टफोनको घोषणा


  •   शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । सामसङले ग्यालेक्सी ए१६ फाइभजी ल्याएको छ। यस नयाँ ग्यालेक्सी ए१६ फाइभजीमा आफ्नो पूर्ववर्तीको भन्दा ठूलो ६.७ इन्चको डिस्प्ले र ६ वर्षको सुरक्षा प्याचको साथमा ६ वर्षको एन्ड्रोइड भर्सन अपडेटहरू सहित केही उल्लेखनीय अपग्रेडहरू समावेश रहको जनाइएको छ।

    Advertisement

    यस स्तरको बजेट डिभाइसहरूको लागि यस प्रकरको सफ्टवेयर समर्थनको बारे नसुनिएको र ए१६ फाइभजीले भने पूर्ण रूपमा समर्थन गर्दै सन् २०३० को अक्टोबर ३१ सम्म नवीनतम एन्ड्रोइड रन गर्ने उल्लेख गरिएको छ।

    त्यसैगरी युरोपको लागि भनेर ग्यालेक्सी ए१६ फाइभजीमा एक्जिनोस १३३० समावेश गरिएको छ भने भारत र थाइल्याण्ड जस्ता अन्य बजारहरूले एक्सिनोस १३३० को सट्टा डाइमेन्सिटी ६३०० प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    जीएसएमएरिनाका अनुसार ग्यालेक्सी ए१६ फाइभजी ४जीबी र्याम र १२८जीबी स्टोरेजको साथ उपलब्ध छ। साथै उक्त स्टोरेजलाई माइक्रोएसडी कार्डहरूमार्फत १.५ टीबी सम्म बढाउन सकिने उल्लेख गरिएको छ। ग्यालेक्सी ए१६ फाइभजी ७.९ मिमी मोटाई रहेको र यसको ३.५मिमी हेडफोन ज्याक हटाइएको छ।

    ग्यालेक्सी ए१६ फाइभजीमा एन्ड्रोइड १४ मा आधारित वान यूआई ६.१ रहेको छ भने यसमा एफएचडी+ रेजोल्युसन र ९०हर्ज रिफ्रेस रेटको साथ सुपर एमओएलईडी फिचर गरिएको उल्लेख छ।

    ग्यालेक्सी ए१६ फाइभजीमा वाटरड्रप नच भित्र१३ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा राखिएको छ भने फोनको पछाडि ५० मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको जनाइएको छ।

    ग्यालेक्सी ए१६ फाइभजी पानी र धुलो प्रतिरोधको रुपमा आईपी५४–रेट गरिएको छ भने यसमा २५ वाट चार्जिङको साथ ५,००० एमएएच ब्याट्री समावेश गरिएको उल्लेख छ।

    सामसङ फ्रान्सले यस नयाँ फोनमा ए१५ फाइभजीले जस्तै ८.४/१० मर्मत योग्यता स्कोर देखाएको जनाइएको छ। साथै फोनमा एक साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेको र जुन पावर कीको रूपमा दोब्बर हुनेछ।

    ग्यालेक्सी ए१६ फाइभजी मिडनाइट ब्लू, टर्क्वाइज र ग्रे रङ्गगहरूमा आउङ्गे उल्लेख गरिएको छ। सामसङ फ्रान्समा यस ग्यालेक्सी ए१६ फाइभजीको ४/१२८जीबी ट्रिमको मूल्य २४९ यूरो रहेको जनाइएको छ भने ढुवानी चाँडै सुरु हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।(एजेन्सी)

    शुक्रबार, असोज २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer