• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अन्तर्राष्ट्रिय टी-२० शृंखलामा खेल वेष्ट इण्डिजलाई


  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० शृंखलाको चौथो खेलमा घरेलु टोली वेष्ट इण्डिजले इंग्ल्याण्डलाई हराएको छ । आइतबार बिहान सम्पन्न खेलमा वेष्ट इण्डिजले इंग्ल्याण्डलाई पाँच विकेटले हराएको हो । जितसँगै पाँच खेलको शृंखलामा वेष्ट इण्डिज ३-१ को स्थितिमा पुगेको छ । यसअघि इंग्ल्याण्ड आठ, सात र तीन विकेटले विजयी भएको थियो ।

    Advertisement

    डारेन सामी नेसनल क्रिकेट मैदानमा इंग्ल्याण्डले प्रस्तुत गरेको २१९ रनको लक्ष्य वेष्ट इण्डिजले १९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्न सफल भयो । वेष्ट इण्डिजका लागि इभन लइसले ३१ बलमा सात छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गर्नुभयो । यसैगरी साइ होपले २४ बलमा सात चौका र तीन छक्काको मद्दतले ५४, कप्तान रोभमन पावेलले ३८ र शेर्फन रादरफोर्डले अविजित २९ रन बनाउनुभयो । पहिलो विकेटका लागि लुइस र होपले १३६ रनको साझेदारी गर्नुभएको थियो । इंग्ल्याण्डका लागि रेहान अहमदले तीन र जोन टर्नरले एक विकेट लिनुभयो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि जाकोब बेटहिलले ३२ बलमा पाँच छक्का र चार चौकाको मद्दतले अविजित ६८ रनको योगदान गर्नुभयो । यसैगरी फिल साल्टले ३५ बलमा पाँच चौका र चार छक्काको मद्दतले ५५, कप्तान जोस बटलरले ३८, ज्याक विलले २५ र साम करनले २४ रन बनाउनुभयो । पाँचौँ विकेटका लागि बेटहिल र करनले ६३ तथा पहिलो विकेटका लागि साल्ट र विलले ५३ रनको साझेदारी गर्नुभएको थियो । वेष्ट इण्डिजका लागि गुडाकेश मोतीले दुई तथा अल्जारी जोसेफ र रोस्टन चेजले समान एक विकेट लिनुभयो । शृंखलाको पाँचौँ तथा अन्तिम खेल सोमबार हुनेछ । (एजेन्सी)

    सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer