• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

इतिहासकै सबैभन्दा खराब अवस्थामा युनाइटेड


  •   बुधबार, माघ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले आफूहरू इतिहासमा सबैभन्दा खराब अवस्थामा रहेको स्वीकार गर्नुभएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राती भएको खेलमा युनाइटेड ब्राइटनसँग ३-१ गोलअन्तरले पराजित भएपछि उहाँले कटु यथार्थ स्वीकार गर्दै भन्नुभयो, ‘हामीले खराब नतिजालाई स्वीकार गर्नुपर्छ र परिवर्तन गर्नुपर्छ ।’

    Advertisement

    २० पटकको इंग्लिस च्याम्पियन युनाइटेड अहिले २६ अंक जोड्दै तालिकामा १३औँ स्थानमा र रेलिगेसन जोननजिक छ । गत नोभेम्बरमा पूर्वप्रशिक्षक एरिक टेन हागको स्थानमा नियुक्त भएयता अमोरिमको प्रशिक्षणमा युनाइटेडले १५ खेल खेलेको छ । तीमध्ये सात खेलमा हार बेहोरेको छ ।

    युनाइटेडको सन् १८९३-९४ यताकै सबैभन्दा खराब प्रदर्शन हो । ‘हामीसँग घरेलु मैदान र प्रिमियर लिगमा धेरै खेल हारेको जस्ता सबै खराब रेकर्डहरू छन्,’ अमोरिमले भन्नुभयो, ‘त्यसैले हामी वास्तवमै कमजोर प्रदर्शन गरिरहेका छौं र हामीले खेल जित्न आवश्यक छ, यतिमात्र हो ।’

    अनफिल्ड प्रदर्शन निरन्तर निराशाजनक छ । एफए कपमा आर्सनलविरुद्ध पेनाल्टी सुटआउटमा जित हासिल गर्नुबाहेक युनाइटेडले सबै प्रतियोगितामा पछिल्ला आठमध्ये एक खेलमा मात्र जित हात पारेको छ । ‘कल्पना गर्नुहोस् युनाइटेड समर्थकका लागि यो के हो । कल्पना गर्नुहोस् मेरा लागि यो के हो ?,’ अमोरिमले भन्नुभयो, ‘त्यसैले हामीले नयाँ-नयाँ प्रशिक्षक पाइरहेका छौं । यो परिवर्तनले पनि अझै धेरै खेलमा हार बेहोरिरहनुपरेको छ । जेसुकै नतिजा आए पनि म आफ्नो रणनीति परिवर्तन गर्दिनँ । यही रणनीतिमा खेलिरहे हामी एक दिन सफल हुन सक्छौं भन्ने मलाई विश्वास छ । तर, हामीले यो खराब क्षणलाई पार गर्न आवश्यक छ । किनभने म भर्खरैको परिस्थितिमा त्यति ख्याल गर्दिनँ ।’ (एजेन्सी)

    बुधबार, माघ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer