☰
बिहिबार, कार्तिक १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एसी मिलान इटालियन कपको सेमिफाइनलमा प्रवेश


  •   शुक्रबार, माघ २६, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिरी ‘ए’ प्रतिद्वन्द्वी रोमाविरुद्ध ३-१ को जित निकाल्दै एसी मिलान इटालियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सान सिएरोमा सम्पन्न क्वाटरफाइनलमा घरेलु टोलीले मिलानलाई जित दिलाउन टमी अब्राहमले दुई र जोआओ फेलिक्सले एक गोल गर्नुभयो । रोमाका लागि आर्टेम डोभ्बिकले गोल फर्काउनुभयो ।

    Advertisement

    खेलको १६औँ मिनेटमा अब्राहमको गोलमार्फत् मिलानले अग्रता लिएको थियो । ४२औँ मिनेटमा उहाँले टोलीको अग्रता दोब्बर बनाउनुभयो । डोभ्बिकले ५४औँ मिनेटमा गोल गर्दै रोमालाई खेलमा फर्काउने संकेत दिनुभएको थियो । तर, ७१औँ मिनेटमा फेलिक्सले गोल गर्दै मिलानलाई ३–१ को जित दिलाउनुभयो ।

    मिलानले सेमिफाइनलमा इन्टर मिलान वा लाजियोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फेलिक्सले मिलानका लागि डेब्यु खेलमै गोल गर्नुभएको हो । उहाँ भर्खरै इंग्लिस क्लब चेल्सीबाट लोनमा मिलान भित्रिनुभएको हो ।

    शुक्रबार, माघ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer