• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रुस र युक्रेन दुबैलाई राष्ट्रपति ट्रम्प भन्छन् ‘तिमी दुवै मूर्ख हौ’


  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुबैलाई चेतावनीपूर्ण भाषामा शान्ति सम्झौताको मामलामा अफ्ठ्यारो सिर्जना गर्ने भए अमेरिका ‘रुस–युक्रेन युद्ध विरामबाट पछि हट्ने बताएका छन् । सुरुवातदेखि नै निक्कै प्रयासरत रहेको ट्रम्प प्रशासनको, पूर्ण युद्धविराम सम्झौतामा पुग्नका लागि हालसम्म गरिएका प्रयत्न परिणाममुखि हुन सकेको छैन । जसका लागि वासिंग्टन दुबै पक्षलाई दोषी ठानिरहेको छ ।

    Advertisement

    ओभल अफिसमा पत्रकारहरुसँग ट्रम्प भन्छन, “अहिले कै अवस्थामा केही खास दिन मै युद्धविराम हुने कुनै सम्भावना छैन । यद्यपि, म चाहन्छु कि यो चाँडै होस् ।”

    उनको यो भनाई विदेशमन्त्री मार्को रुबियोले दिएको चेतावनीको केही घण्टापछि आएको हो । रुबियोले भनेका थिए, ‘हामी यो प्रयासलाई हप्तौँ तथा महिनौँसम्म जारी राख्न सक्दैनौं । यदि त्यस्तो हो भने अमेरिका वार्ता छोड्दिन्छ ।’

    अमेरिकाका लागि ध्यान दिने अन्य थुप्रै प्राथमिकताहरु छन् भन्दै विदेशमन्त्री रुबियोले कटाक्ष समेत गरेका थिए । रुस र युक्रेनबीचको सम्झौताबारे पत्रकारको जिज्ञासामा ट्रम्पले भने, ‘हामी यहाँ सर्वसाधारणको मृत्युबारे कुरा गरिरहेका छौं । र, हामी यसलाई आदर्शको रुपमा रोकिदिन सक्छौं ।’

    ट्रम्पले, ‘कोही कुनै पनि कारण अफ्ठ्यारो सिर्जना गरिदिन्छ भने हामी यहि भन्छौं, तिमी मूर्ख हौ, तिमी मूर्ख हौ, तिमी डरलाग्दो हौ । र, हामी यसलाई नदेखेझैं गरिदिन्छौं’ समेत भनेका छन् । रुसले सन् २०२२ मा युक्रेनमा पूर्ण बलका साथ आक्रमण शुरु गरेको थियो । र, सम्भावित कुनै पनि युद्धविराममा कयौँ शर्त राखेको छ ।

    शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer