• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
☰
शुक्रबार, भदौ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सन्तोषलाई अन्तर्राष्ट्रिय कराँतेमा रजत


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालका सन्तोष राईले अमेरिकामा भएको हिराल्डो काई अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । अमेरिकाको न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्पm रजत पदक जित्नुभएको हो ।

    Advertisement

    यस वर्ष उहाँको यो पहिलो पदक पनि हो । गत वर्ष पनि सन्तोषले इंग्ल्याण्डमा सम्पन्न इंग्ल्याण्ड कराँते फेडेरेसन ओपन कराँते सिरिजमा रजत जित्नुभएको थियो ।

    यस वर्षको सुरुवातमा पनि सन्तोषले आफ्नो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि पदक जित्नुभयो । इलंगोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले कातामा यो सफलता पाउनुभएको हो । फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित हुनुभयो ।

    सन्तोषले यस वर्ष सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमै पदक जित्न पाउँदा उत्साहित रहेको र यो सफलतालाई निरन्तरता दिने प्रयास गर्ने बताउनुभएको छ । ‘गत वर्ष एउटामात्र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक जितेको थिएँ । यस वर्ष पनि पहिलो सहभागितामा नै पदक जित्दा धेरै उत्साहित छु,’ पदक जितेपछि सन्तोषले भन्नुभयो । त्यसअघि भने उहाँले सेमिफाइनलमा बेल्घिमी करिमलाई हराउँदै फाइनलमा स्थान बनाएको प्रशिक्षक सुनिल लामाले जानकारी दिनुभयो । क्वाटरफाइनलमा पनि सन्तोषले पाब्लिनिया गेरोमीलाई हराउनुभएको थियो । यसै च्याम्पियनसिपमा उहाँ फाइटतर्फ भने सेमिफाइनलमा पराजित हुनुभएको थियो ।

    उहाँले लास भेगासमा सम्पन्न युएस ओपनमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो । त्यहाँ उहाँ क्वाटरफाइनलमा इजिप्टका खेलाडीसँग चार-चार अंक भए पनि सेन्सुका आधारमा पराजित हुनुभएको थियो । सन्तोष इचंगु डोजाका प्रमुख हुनुहुन्छ । उहाँको डोजोले शेरबहादुर राष्ट्रिय कराँते प्रतियोगितामा समान दुई स्वर्ण र रजत जितेको थियो । यो च्याम्पियनसिपमा उहाँकै खेलाडी साइमन श्रेष्ठ उदीयमान खेलाडीसमेत हुनुभएको थियो ।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer