• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

एप्पलले अब वर्षमा दुई पटक नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । एप्पलको नयाँ आईफोन मोडेलहरू अब वर्षको फरक–फरक अवधिमा दुई चरणमा प्रस्तुत गरिने भएका छन्।

    Advertisement

    हरेक शरद ऋतुमा चारवटा नयाँ आईफोन मोडेलहरूको सट्टा भविष्यमा अब वसन्त र शरद गरी दुई ऋतुमा तीनवटा नयाँ आईफोनहरू छनौट गर्नुपर्ने हुन सक्छ भनि उल्लेख गरिएको छ।

    एप्पलले आफ्नो स्मार्टफोन लन्च चक्र परिवर्तन गर्ने योजना बनाएको र सन् २०२६ मा आईफोन १८ मोडेलबाट उक्त योजनाको सुरु गर्ने सम्भावना रहेको बताइएको छ। साथै सुरुमा, सबैभन्दा महँगो मोडेलहरू प्रस्तुत गरिने टेलिग्राफले रिपोर्ट गरेको छ।

    यसको अर्थ प्रो मोडेलहरू शरद ऋतुमा देखा पर्नेछन् भने मानक आईफोन मोडेलहरू वसन्त ऋतुका लागि धकेलिने उल्लेख गरिएको छ।

    यो योजनाको साथ एप्पलको हालको फोन लन्च तालिकामा ठूलो परिवर्तन हुनेछ। त्यसैगरी क्युपर्टिनो कम्पनीले फोल्डेबल आईफोन जस्ता अन्य मोडेलहरूको लागि पनि ठाउँ बनाउँदै गरेको उल्लेख छ।

    यदि यी रिपोर्टहरू सही साबित भएको खण्डमा, एप्पलले सन् २०२६ को शरद ऋतुमा आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र सम्भवतः फोल्डेबल आईफोन लन्च गर्नेछ भने मानक आईफोन १८, आईफोन १८ स्लिम र आईफोन १८ई सन् २०२७ को वसन्तमा आइपुग्नेछन् भनि टेलीग्राफले उल्लेख गरेको छ।(एजेन्सी)

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer