• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पोर्चुगिज स्टार रोनाल्डोलाई फेरि अर्को गोल्डेन बुट


  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
  • काठमाडौं । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा लगातार दोस्रोपटक गोल्डेन बुट जित्नुभएको छ । फेरि आफ्नो उत्कृष्टता प्रमाणित गर्दै उहाँले सन् २०२४-२५ को सिजनमा अर्को गोल्डेन बुट जित्नुभएको हो । सन् २०२४-२५ को सिजनमा अल-नासरका कप्तान रोनाल्डो २५ गोल गर्नुभएको छ । योसँगै उहाँ सिजनको सर्वाधिक गोलकर्तासमेत बन्नुभयो ।

    Advertisement

    ४० वर्षीय स्टारले यो सिजन पनि लगातार उत्कृष्ट लय कायम राख्नुभयो । अन्तिम खेलसम्म प्रतिस्पर्धा चलेको गोल्डेन बुटको दौडमा उहाँले अल–अहलीका इंग्लिस स्ट्राइकर इभान टोनीलाई पछि पार्नुभएको हो ।

    टोनीले भने पहिलो सिजनमै २३ गोल गर्दै आफूलाई साउदी लिगका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एकका रूपमा स्थापित गर्नुभएको छ । तेस्रो स्थानमा समान २१ गोलसहित अल–इत्तिहादका करिम बेन्जिमा र अल-शबाबका अब्देरराजाक हम्दाल्ला रहनुभयो । बेन्जिमाले चोट र क्लबभित्रका समस्याबीच पनि राम्रो प्रदर्शन कायम राख्नुभयो ।

    सिजनका उत्कृष्ट अनुबन्धमध्ये एक मानिएका अल कद्सियाका कोलम्बियन स्ट्राइकर जुलियन किनोनेसले २० गोल गर्दै आफ्नो टोलीको सानदार सिजनमा ठूलो भूमिका खेल्नुभयो । यसैगरी अल हिलालका अलेक्जान्डर मिटरभोभिचले पनि १९ गोल गर्दै टोलीका लागि निर्णायक भूमिका खेल्नुभयो ।

    बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer