• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्विजरल्याण्डमा एआई र क्लाउड कम्प्युटिङका लागि ४०० मिलियन अमेरिकी डलर लगानी गर्दै माइक्रोसफ्ट


  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । माइक्रोसफ्टले सोमबार स्विट्जरल्याण्डमा ४०० मिलियन अमेरिकी डलर लगानी गर्ने बताएको छ। कम्पनीले यो रकम यसको आफ्नो क्लाउड कम्प्युटिङ पूर्वाधार र आर्टिफिसियल इन्टेलिजेन्स विकास गर्न लगानी गर्ने बताएको छ।

    Advertisement

    अमेरिकी प्रविधि कम्पनीले बर्नमा स्विस अर्थमन्त्री गाय पार्मेलिन र यसका उपाध्यक्ष ब्राड स्मिथको बैठकमा लगानीको घोषणा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

    स्विट्जरल्याण्डमा हाल १,००० मानिसहरूलाई रोजगारी दिइरहेको माइक्रोसफ्टले उक्त लगानीले कति रोजगारी सिर्जना गर्नेछ भन्ने बारेमा विवरण प्रदान गरेको छैन।

    स्विट्जरल्याण्डमा आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड कम्प्युटिङ सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै जेनेभा र जुरिच नजिकैका आफ्ना चार डाटा सेन्टरहरू विस्तार र सुधार गर्न पैसा प्रयोग गरिने थप बताइएको छ।

    कम्पनीको यस नयाँ विस्तारले अवस्थित र नयाँ ग्राहकहरूलाई सेवा दिनेछ र स्विस सीमा भित्र नै डाटा राख्न मद्दत गर्नेछ जुन स्वास्थ्य सेवा, वित्त र सरकार जस्ता क्षेत्रहरूको लागि महत्त्वपूर्ण आवश्यकता भएको जनाइएको छ।

    यस बाहेक माइक्रोसफ्टले साना र मध्यम आकारका कम्पनीहरूसँग साझेदारीमा आफ्नो काम विस्तार गर्नुका साथै मानिसहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल टुल्सहरू प्रयोग गर्न मद्दत गर्न प्रशिक्षण प्रयासहरू बढाउनेछ।

    “स्विट्जरल्याण्डले विश्वको अग्रणी इनोभेसन इकोसिस्टमहरू मध्ये एक सिर्जना गरेको छ, जसले विश्व–स्तरीय रिसर्च (अनुसन्धान) लाई रियल– वर्ल्ड एप्लिकेसन्स (वास्तविक–विश्व अनुप्रयोगहरू)सँग संयोजन गर्दछ” स्मिथले एक विज्ञप्तिमा भनेका छन्।(एजेन्सी)

    बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer