• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पाकिस्तानका खेलहरू श्रीलंकामा हुने


  •   मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२५ आगामी सेप्टेम्बर ३० बाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक भारतले बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगिता भारतका बेंगलुरु, इन्दौर, गुवाहाटी, विशाखापट्टनम र श्रीलंकाको कोलम्बो गरी पाँच स्थानमा खेलाइनेछ ।

    Advertisement

    प्रतियोगिताको आधिकारिक आयोजक भारत हो । तर, भारत र पाकिस्तान क्रिकेट बोर्डबीचको सम्झौताअनुसार पाकिस्तानका खेलहरू श्रीलंकामा हुन लागेका हुन् ।

    भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण दुवै टोलीले एकअर्काको मैदानमा खेल्ने गरेका छैनन् । भारतको सबैभन्दा चर्चित खेल पाकिस्तानविरुद्ध अक्टोबर ५ मा श्रीलंकाको कोलम्बोमा हुनेछ । भारतले अक्टोबर २६ मा बेंगलुरुमा बंगलादेशसँग पनि खेल्नेछ ।

    साबिक विजेता अस्ट्रेलियाले आफ्नो अभियान अक्टोबर १ मा न्युजिल्याण्डविरुद्ध इन्दौरमा सुरु गर्नेछ । उसले अक्टोबर ८ मा कोलम्बोमा पाकिस्तानसँग र अक्टोबर २२ मा इन्दौरमा इंग्ल्याण्डसँग खेल्नेछ ।

    भारतसँगको राजनीतिक तनावका कारण पाकिस्तानले आफ्ना सबै खेलहरू श्रीलंकाको कोलम्बोमा खेल्नेछ । उसको खेल तालिकाअनुसार बंगलादेश (अक्टोबर २), इंग्ल्याण्ड (अक्टोबर १५), न्युजिल्याण्ड (अक्टोबर १८), दक्षिण अफ्रिका (अक्टोबर २१) र श्रीलंका (अक्टोबर २४) विरुद्ध रहेका छन् ।

    प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल अक्टोबर २९ मा र दोस्रो सेमिफाइनल अक्टोबर ३० मा हुनेछ । फाइनल खेल नोभेम्बर २ मा बेंगलुरु वा कोलम्बोमा आयोजना हुनेछ ।(एजेन्सी)

    मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer