• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पिएसजी अन्तिम १६ मा, एट्लेटिको बाहिरियो


  •   बुधबार, असार ११, २०८२ मा प्रकाशित
  • काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राती भएको समूह ‘बी’ को खेलमा अमेरिकी क्लब सिएटल साउन्डर्सलाई २-० ले हराउँदै पिएसजी समूह विजेता बनेर अगाडि बढेको हो । खेलमा सिएटलले एकपटक पनि लक्षित प्रहार गर्न सकेन ।

    Advertisement

    पिएसजीले पहिलो गोल खेलको ३५औँ मिनेटमा गरेको थियो । भिटिन्हाको प्रहार ख्विचा ख्वारात्स्खेलियाको शरीरमा लागेर गोलमा परिणत भएको थियो । ६६औँ मिनेटमा अफ्र्राच हकिमीले ब्राडली बारकोलाको पासमा गोल गर्नुभयो ।

    समूह ‘बी’मा पिएसजीले एट्लेटिको मड्रिडसँग गोलअन्तरका आधारमा शीर्ष स्थान हासिल गर्‍यो । एट्लेटिकोले बोटाफोगोलाई १-० ले हराएको थियो । भिचा भारासखेलिया र अचरफ हाकिमीले पिएसजीका लागि गोल गर्नुभएको थियो । यसअघि एट्लेटिको मड्रिडमाथि ४-० को ठूलो जितले पनि पिएसजीको गोलअन्तर बलियो बनाएको थियो । यसै समूहको अर्को खेलमा बोटाफोगोलाई हराए पनि एट्लेटिको भने गोलअन्तरका आधारमा पछाडि रहँदै अघि बढ्न सकेन । अन्तिम समयमा एन्टोइन ग्रिज्मानको गोलबाट १-० को जित निकाले पनि एट्लेटिको बाहिरिँदा बोटाफोगो नै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

    पिएसजीसँगको फराकिलो हारले एट्लेटिकोको यात्रा समूह चरणमै टुंगिएको छ । समूह ‘बी’ मा पिएसजी, बोटाफोगो र एट्लेटिको मड्रिडको समान ६-६ अंक भएको छ । गोलअन्तरका आधारमा पिएसजी शीर्षमा, बोटाफोगो दोस्रोमा र एट्लेटिको तेस्रोमा रहेका हुन् ।

    यसैगरी, इन्टर मियामी र पाल्मेइरास फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको समूह ‘ए’ अन्तर्गतको खेलमा दुवै टोलीले दुई-दुई गोलको बराबरी खेल्दै अंक बाँडे पनि दुवै टोली अघि बढेका हुन् ।

    खेलमा दुई गोलको अग्रता लिए पनि मियामीले अन्तिमसम्म अग्रता जोगाउन नसक्दा जित भने निकाल्न सकेन । १६औँ मिनेटमा ताडियो एलेन्डेले गोल गर्दै मियामीलाई अग्रता दिलाउनुभएको थियो । ६५औँ मिनेटमा लुइस स्वारेजको गोलमा मियामीले अग्रता दोब्बर पारेको थियो । तर, ८०औँ मिनेटमा पाउलिन्हो र ८७औँ मिनेटमा माउरिसियोले गोल गर्दै पाल्मेइरासको हार टार्नुभयो । यो नतिजापछि समूह ‘ए’ मा दुवैको तीन खेलमा पाँच अंक भएको छ । दुवै टोली अन्तिम १४ मा प्रवेश गरे । यसै समूहको अर्को खेलमा पोर्टो र अल अहलीले चार–चार गोलको रोमाञ्चक बराबरी खेले । (एजेन्सी)

    बुधबार, असार ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer