• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल आश्विन ४ गते शनिवार (Sep 20, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • आज २०८२ साल आश्विन ४ गते शनिवार (Sep 20, 2025) असोज कृष्ण चतुर्दशी पञ्चाङ्ग: साध्य विष्टि/भद्रा मघा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलादेखि निर्धारित गरेका कार्यक्रमहरूलाई समय दिनुहोस्। सामाजिक आयोजनामा हजुरको प्रशंसा हुनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक कार्यमा मन लाग्नेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक 2 रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारी व्यापारमा पारदर्शिता बनाएर राख्नुहोस्। योजनाहरू गुप्त राख्नुहोस्। राजनैतिक प्रभाव बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। धेरै समयदेखि रोकिएका कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रियजनसँग भेटघाटले मनोरञ्जनात्मक समय बित्नेछ। व्यापारको सम्बन्धमा गरेको यात्रा लाभदायी रहनेछ। अरुको झैँ झगडा सुल्झाउन आफू अगाडि नबढ्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तपाईँको कार्य समितिमा सुधार हुनेछ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा परिवारको सहयोग मिल्नेछ। राम्रो परिणामले विद्यार्थीहरूको आत्मबलमा वृद्धि हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अतिरिक्त कार्यभारले तनाव रहनेछ। सञ्चित धनमा वृद्धि हुनेछ| लापर्वाहीले गर्दा अधिकारी वर्गहरू अप्रसन्न रहलान्। आत्मचिन्तनमा समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जग्गा जमिनमा लगानी लगाउनुभन्दा अघि अनुभवी व्यक्तिहरूसंग सल्लाह लिनुहोस्। इष्टमित्रहरूको सहयोग मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा दिएका दायित्वहरू समयमा निभाउन सफल भइनेछ। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। नयाँ कामको प्रस्ताव आउने वा मनग्य धन आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एकाग्रताको साथमा मेहनत गर्नुभयो भने परिणाम अवश्य राम्रो आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। पुरानो विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग सेत‍ो हो भने शुभ अंक ८ रहेको छ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer